NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोष्टनमा 'नेपाली कविता उत्सव -२०१०' जुलाई ४ तारिखमा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Hemanta Shrestha   
Monday, 15 March 2010 18:20

भर्जिनिया- आगामी जुलाई ४ तारिखदेखि बोष्टनमा हुन लागेको एशोसिएशन अफ नेपलिज ईन अमेरिका (एएनए) को वार्षिक सभाको सिलसिलामा सदाझैं यस वर्ष पनि 'नेपाली कविता उत्सव' विशेष भव्यताका साथ सम्पन्न हुने भएकोछ।

 

यस वर्षको उक्त कविता उत्सवको लागि देहाय बमोजिमका महानुभावहरु रहनु भएको एउटा संयोजक समिति गठन गरिएको छ । सो संयोजक समितिले कविता-उत्सव सम्बन्धी बिस्तृत जानकारी यथासंभव छिटो प्रकाशमा ल्याउने छ ।


संयोजक समितिको संयोजक भारती गौतम हुनुहुन्छ भने सदस्यहरुमा भीम रेग्मी, डिगबहादुर तामांग, गीता खत्री, सहदेव पौडेल, ज्ञानेन्द्र गदाल, नीलम कार्की 'निहारिका', शिव प्रकाश, गोवद्र्धन पुजा, उत्तमबाबु श्रेष्ठ, अच्युत अधिकारी र सुन्दर जोशी हुनुहुन्छ ।

-Hemanta Shrestha in Virginia

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?