NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Somnath Ghimire: कविता: यो कस्तो सपना ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Somnath Ghimire   
Thursday, 10 March 2011 01:12

मेरी मायालुको हेराइमा
उनको आँखाको नानीमा
बसेछ माया सपनीमा
मेरो मुटुको धड्कनमा
पर्खि बसें इन्द्रेणीमा
मेरी उनीलाई चुम्नमा
ब्यस्त भएँ सपनीमा
तर म एक्लै निन्द्रामा



जिन्दगी नै एक्लो पनमा
पस्न सकिन उनको मनमा
मात्र पसेछु सपनीमा
अनि म मात्रै बिपनीमा

काम-सुत्रको खेल सपनीमा
अनि दुई ओंठको ब्यस्ततामा
एक अर्काको अङ्गालोमा
ब्यस्त भएँ सपनीमा

कस्तो नाम यो "सपना" !
किन सताउछौ रातमा
आउ सताउ बिपनीमा
तिमी र म एक साथमा

हामी दुईको जिन्दगीमा
सपनीको खेल बिपनीमा
खेल्दै जाउ यो जवानीमा
राख मुटुलाई बिश्वासमा।

-Somnath Ghimire
New York

 

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

 

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?