NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कथाकार देवकुमारी थापाप्रति अनेसासद्वारा समबेदना ब्यक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by INLS   
Tuesday, 10 May 2011 02:25

कोलोराडो- नेपाली भाषा-साहित्यकी अथक साधक बरिष्ट कथाकार देवकुमारी थापाको ८४ वर्षको उमेरमा यहि मई ५, २०११ का दिन निधन भएको समाचारले हामी सबैलाई स्तब्ध पारेको छ ।



स्व. थापाको निधनबाट नेपाली साहित्य जगतले एउटा सशक्त एवं विद्वान महिला साहित्यकार गुमाएको छ । यसबाट नेपाली साहित्यको क्षेत्रमा पर्न गएको अपुरणीय क्षतिको गम्भीर महशुस गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति एवं सम्पूर्ण अनेसास परिवार यस घटनाप्रति गहिरो शोक प्रकट गर्दछ । यस दुखद घडीमा शोक-सन्तप्त सबैप्रति धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्दै स्व. थापाको आत्माको चिर-शान्तिको कामनासमेत गर्दछौं ।   

सन् १९२७ मा भारतको खारसंगमा जन्मिएर नेपाललाई कर्मथलो बनाएकी साहित्यकार थापाले पुर्वान्चलबाट बिराटनगर साहित्य संस्थानको अगुवाई गर्दै समग्र नेपाली साहित्यलाई नै हराभरा पार्ने शुभ-काम गर्नुभएको थियो । वहाँका धेरै लोकप्रिय कथा संग्रह, निबन्ध र बाल साहित्य आदि नेपाली साहित्य जगतमा उर्बर छन् ।

ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रिय कार्यसमिति
एवं सम्पूर्ण अनेसास परिवार

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?