NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गीतकार डा. राममान तृषितप्रति हार्दिक श्रद्धान्जली PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Thursday, 02 June 2011 16:01

USA- "नेपाली साहित्यका प्रशिद्ध गीतकार डा. राममान तृषितको मे ३१, २०११ मंगलबार बिहान सवा चार बजे निधन भएको समाचारले हामी सबैलाई स्तब्ध पारेको छ ।"



गीतकार तृषितको निधनबाट नेपाली साहित्य जगतले एउटा सशक्त साहित्यकार गुमाएको छ । यसबाट नेपाली साहित्यको क्षेत्रमा पर्न गएको अपुरणीय क्षतिको गम्भीर महशुस गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रिय कार्यसमिति एवं सम्पूर्ण अनेसास परिवार यस घटनाप्रति गहिरो शोक प्रकट गर्दछ । यस दुखद घडीमा शोक-सन्तप्त सबैप्रति धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भन्दै स्व. तृषितको आत्माको चिर-शान्तिको कामना समेत गर्दछौं ।

"मैले पुण्य मन पराएँ, या पाप मन पराएँ.." लगायत दर्जनौ कालजयी गीतका रचनाकार डा. तृषित छिन्नलता गीत पुरस्कार, व्यथित काब्य पुरस्कार, नातिकाजी सम्मान आदिबाट समेत सम्मानित हुनुहुन्छ ।

ज्ञानेन्द्र गदाल

अध्यक्ष

अनेसास केन्द्रिय कार्यसमिति
एवं सम्पूर्ण अनेसास परिवार


हार्दिक श्रद्धाञ्जली

नेपाली साहित्यका प्रशिद्ध तथा लोकप्रिय गीतकार डा. राम मान “तृषित’ को ७१ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं । थुप्रै गीत / कविता र मुक्तक संग्रह हरु प्रकाशित गरिसक्नु भएका डा. राम मान “ तृषित “ गो द बा चौथो , छिन्नलता पुरस्कार, व्यथित काब्य पुरस्कार, महाकबी देबकोटा सम्मान , शुरभी नवरत्न श्रस्टा सम्मान का साथै अरु थुप्रै बिभिन्न सम्मान तथा पुरस्कार बाट सम्मानित भैसक्नु भएको छ । “मान्छे को माया यहाँ खोला जस्तै” र अरु थुप्रै सदाबहार र कालजयी गीतका गीतकार डा. तृषित को निधन ले नेपाली साहित्य आकाशमा एक अपुरणीय क्षति पुगेको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्न चाहन्छौं ।

बसन्त श्रेष्ठ

अध्यक्ष्य
नेपाली साहित्य प्रतिस्थान , उत्तर अमेरिका

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?