नेपालका आदिवासी जनजातिका मागहरु के के हुन् ?(Read कुराकानी पढ्नुहोस») नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष र महासचिवसँग बिशेष भेट बार्ता -Pasang Sherpa & Rambahadur Thapa Magar,NEFIN Chair & Gen. Secretary
Photo: AjakoAwaj.Com हामी सबै जना मिलेर सबैले माया बाटौं एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ -Prashant Tamang, Indian Idol-III 2007 winner(Read कुराकानी पढ्नुहोस») Prashant Tamang during the interview with USNepalOnline.Com Photos: Pemba G. Sherpa 'पञ्चायती कालमा मलाई देशद्रोही पनि भनियो। नेपालमा खेलाडीले अझै पनि बिहे गर्न केटी हेर्न गयो भने कसैले छोरी दिदैन।'
-थानेश्वर राई: नेपालमा कराते खेलका संस्थापक(Read कुराकानी पढ्नुहोस») Thaneswar Rai taking to Pradeep Thapa Magar, Editor-in-Chief, USNepalOnline.Com
‘आउने संबिधान सभाले एउटा साँचो संघात्मक नयाँ नेपालको निर्माण गर्नु पर्छ। मुलुक गणतन्त्रमय भएको छ ।'
"मैले चाहेको भए अमेरिका मै बस्न सक्थें तर म नेपाल आमाको रिण तिर्न गाउँ फर्किदै छु।" - कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संरासं
Written by Administrator
Saturday, 26 January 2008 16:12
Exclusive interview: न्यू योर्क- उनी बिदेशमा सबैभन्दा उच्च अन्तर सरकारी ओहोदामा पुग्ने नेपाली छोरो हुन्। गुल्मी जिल्लाको क्षेत्र नं. १ मा पर्ने अमरपुर गाउँमा आज भन्दा ६९ बर्ष अघी अर्थात् सन् १९४९ मा जन्मिएका, सानो कद्का तर ठुलो बिचार भएका र व्यबहारमा उतार्न समेत सफल असल नेपालीहरु मध्येका एक गर्बिलो ब्यक्तित्व हुन्- कुलचन्द्र गौतम।