| शान्तीका अग्रदूत महामानब बुद्धको जन्मस्थल कपिलबस्तु: हिजो, आज र भोली |
|
|
|
| Written by Bhanu Poudyal |
| Tuesday, 01 December 2009 16:08 |
|
बिशेष फिचर: सन्दर्भ: कपिलवस्तु दिवस
नेपालको दक्षिणी जिल्ला कपिलवस्तु प्राचिन कपिलबस्तु गणराज्यको केन्द्र, सांख्य दर्शनका प्रणेता ऋषि कपिलको तपोभूमी तथा गुरुकुल र शाक्यमुनी बुद्धको जन्मस्थल हो।
Ashoka Pillar at Niglihawa. This pillar was brought and erected by Emperor Ashoka in 249 B.C. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected. शाक्यमुनी बुद्धको खास जन्म स्थल लुम्बिनीमा एक प्राचिन शिवलिङ्ग पनि छ।
Shiva Linga at Kudan. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected. शाक्यमुनी बुद्धलाई हिन्दूहरुलेसमेत विष्णुको दशम अवतार मान्ने भएकोले बिश्वभरी छरिएर रहेका हिन्दू तथा बुद्ध धर्मावलम्वीहरु र शान्ती र समानताका पक्षधरहरुकालागी कपिलवस्तु र कपिलवस्तु अन्तर्गत लुम्बिनीको त्यति नै महत्व छ जति यहुदी, क्रृस्चियन र मुस्लीमहरुकोलागि जेरुसालमको महत्व छ।
This famous Nativity sculpture was carved in the 4th century AD. It depicts the birth scene of Buddha. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected. कपिलवस्तु गणराज्यका नेतृत्वकर्ता शाक्यहरु प्राचिनकालमा तत्कालिन अयोध्यामा सासन गरिरहेको इच्छ्वकु बंशवाट आएका थिए। पहिलो इच्छ्वकु राजाकी पहिली श्रीमतीका जेठा छोरालाई आफ्नी आमाको मृत्युसंगै देश निकाला गरीएको थियो। देश निकाला पछी यी राजकुमार आफ्नो मातृभूमीको उत्तर तर्फ पहाडको काछमा बसाई सरे। आफूलाई गौतम गोत्रका सूर्यबंशीय क्षेत्री मान्ने कपिलवस्तुका प्राचिन शाक्यहरुलाई ईतिहादबिद् डिल्लीरमण रेग्मीले यीनै इच्छ्वकु राजकुमारका सन्तानहरु मानेका छन्।
Twin Stupas of Kapilbastu. The big stupa measures 52 foot in diameter and 7 inches and half foot height constructed in 4th century BC. The small stupa was built in the 1st century BC. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.
The sacred pond with archaeological remains of ancient stupas in Lumbini. The holy pnd where Prince Siddharth was given first purification bath soon after the birth. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.
This archaeological site in Gotihawa is the birth and enlightenment place of Karkchhanda, the first Buddha. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected. लुम्बिनी र कपिलवस्तुमा बचेखुचेका मूर्ती र बिहारहरु पनि चौधौं सताव्दीमा आक्रमण गर्न आएका मुगलहरुले तालिवानले अफ्घानस्तानमा बामियां बुद्धको मूर्तीहरु ध्वस्त पारेको शैलीमा सङ्हार गरिदिए। त्यसपछी लगभग बिर्सिएको लुम्बिनीलाई सन् १११३ मा बर्तमान पश्चिम नेपालमा पर्ने एक गणराज्यका तत्कालीन राजा रिपु मल्लले दर्शन गरेका थिए तर कपिलवस्तुको उद्दारमा कुनै काम हुन सकेन। अन्तत: लुम्बिनी निर्जन जङ्गलमा परिणत भयो। १८९६ मा पाल्पाका तत्कालीन गभर्नर खड्ग सम्सेर ज. ब. रा. ले उत्खनन र जर्मन पुरात्त्वबिद् डा. एन्टोन फुहररले अशोक स्तम्भको प्रमाणिकरण गर्दासम्म कपिलवस्तु आफ्नो अस्तित्वको खोजीमा तड्पिरह्यो।
This stupa in the Ramgram is the Eight of the Relic (Astha Dhatu) stupa of the Buddha. The Koliyas enshrined the relic of the Buddha and erected the stupa in 6th century BC. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected.
.... being updated सन् १८९९ मा पि के मुखर्जीले उत्खननलाई अझ अगाडी बढाए भने १९६१ मा देवला मित्राले इटाले बनेको मन्दीरको भग्नावसेष र त्यस भित्र मायादेबीले बुद्धलाई जन्म दिएको अवस्था झल्किने मूर्ती फेला पारिन्। यिनै पुरातत्वबिद्हरुका अथक परिश्रम र अद्वितीय उपलब्धीहरुले गर्दा लुम्बिनी सन् १९९७ देखी UNESCO को बिश्व सम्पदा सूचिमा सूचिबद्ध छ। १९९३ मा बुत्रोस बुत्रोस घालीले र १९९८ मा कोफि अन्नानले समेत कुर्तकै भाषा दोहोर्याएपनि लुम्बिनीको अपेक्षित द्रुत गतिमा बिकास भने हुन सकेको छैन।
Ashoka Pillar in Lumbini. पश्चिमी लेखकहरुले बुद्धलाई भारतीय राजकुमार भन्ने गरेका छन्। हिन्दू धर्म शास्त्रमा उल्लेखित दन्त्यकथाका सम्राट भरत इतिहासको कुनै पानामा पनि भेटिदैनन। महाभारत र रामायणलेसमेत बर्तमान दक्षिण एसियमा बिभिन्न राज्य/गणराज्यहरु भएको देखाउछ। यसर्थ चन्द्रगुप्त मौर्यभन्दा पहिले बिशाल भारत केही पौराणिक लेखकहरुको कल्पनामा मात्रै थियो। ईतिहास अनुसार चन्द्रगुप्त मौर्य बुद्ध जन्मेको करीव पौने दुई सय बर्षपछि राजा भएका थिए। यस हिसाबले चन्द्रगुप्त मौर्यको राज्य भित्र कपिलवस्तु गणराज्य पर्ने कुरा पनि आएन। त्यो एक स्वतन्त्र गणराज्य थियो। त्यो गणराज्यका प्रमूख क्षेत्रहरु हालको नेपालमा पर्दछन् भारतमा हैन। त्यस कारण शिद्धार्थ गौतम या शाक्यमुनी बुद्ध प्राचिन कपिलवस्तु गणराज्यका राजकुमार थिए भारतका हैन।
.... being updated केही भारतीय तथाकथित बिद्वानहरु अशोक स्तम्भको प्रमाणिकतामाथिसमेत प्रश्न चिन्ह उठाउने कोसिस गरिरहेका छन्। यसरी प्रश्न उठाउनेहरुको लाममा एक बेलायती लेखक चार्ल्स आलेन पनि पर्दछन्। तर भारतीयहरुको नियतमा खोट छ भने श्री आलेनको बुझाईमा। चार्ल्स आलेनले लुम्बिनी अहिले मानिएको लुम्बिनीमा नभएर बाणगङ्गाको किनारामा रहेको तिलोराकोटतिर हुने कुरा अनुमान लगाएका छन्। प्रमाणित कुरा के हो भने शिद्धार्थ गौतमको बालापन तिलौराकोटामा बितेको थियो।
Kudan historical site where it is believed that Buddha had met his father for the first time.... being updated
मायादेबी मन्दिर, अशोक स्तम्भ, पुस्करिणी पोखरी आदीलाई पुनर्स्थापित गरिसकिएको छ। भारत लगायत बिभिन्न देशका बौद्ध संध संस्थाहरुले स्तूपहरु, बिहारहरु र चैत्यहरु निर्माण गरेका छन्।
.... being updated
महामानब बुद्ध नेपालीहरुको राष्ट्रीयता र राष्ट्रीय एकताका प्रतिकहरुमध्ये सबैभन्दा दरीला प्रतिक हुन्। बुद्धको शान्ती, समानता, र चराचर जगतको सह-अस्तित्वको सन्देशलाई एक धर्मको सांघुरो दायराभित्र राख्न सकिदैन। मूर्ती-पूजाका बिरोधी शाक्यमुनी बुद्धले आफूलाई कहिल्यै नया धर्मको जन्मदाता र ईश्वर भएको घोषणा गरेका छैनन्। मानवताका पुजारी बुद्धलाई एउटा धर्मको दायराभित्र बाध्नु उनि र उनको दर्शनप्रति अन्याय गरेको ठहरिन्छ। बुद्ध सम्पूर्ण मानव जगतका उत्कृष्ठ शिक्षक हुन्। यसर्थ, बुद्ध र लुम्बिनीको बिकास र प्रचार प्रसार गर्नु प्रत्येक नेपालीको कर्तब्य हो।
Santi Deep in Lumbini. Photos by Shambhu Pant. Directed by Chetan Pant. Copyright protected. संरासका महासचिव बान कि-मुनले भने झै बिभिन्न बिचार र संस्कृति बोकेका मानिसहरुमा शान्ती, सह-अस्तित्व र आत्ममूल्याङ्कनको बिकास गर्न वुद्ध र उनका शिक्षाको बिशेष महत्व छ। देश, जाती र धर्मको आधारमा इतिहास र तथ्यहरुलाई तोडमरोड गरियो भने दक्षिण एसियाको बाट फैलिएको शान्तिको दिप मुर्झाउन सक्छ। मानव जातिवीच बिभाजनका रेखा कोरिनुभन्दा समानताका बिन्दुहरु खोजिनुले दीगो शान्ती, समानता, सामाजिक न्याय र सम्बृद्धिको पक्षमा विश्वलाई डोहोर्याउने छ। बुद्धका सकारात्मक शिक्षाहरुको अध्ययन र उनका बिचार र उनको जन्मसंग सम्बन्धित स्थान र वस्तुहरुको निरन्तर प्रचार यस दिसामा हामी सबैले पुर्याउन सक्ने योगदान हुन सक्दछन्। यसर्थ, विश्वका सबै न्याय र दीगो शान्तीका पुजारीहरुले कपिलवस्तु र लुम्बिनीको भ्रमण, प्रचार प्रसार र बिकासको अभियानमा हातेमालो गर्नु अत्यन्त आवश्यक छ। अस्तु। |
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- Readers' Comments Section
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- News Archives: Featured News
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Faces of the Week साताको अनुहार
- Don't Miss 1st Live Broadcst from New York City !
- Unsung Heroes: Hope for New Nepal
- English Section News Archives 07-08-09
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- Canada Nepalese Community News
- Nepalese Songs & Dance
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा होलीको रंगोली !
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- Challenges of the 21st Century Series by Pradeep Thapa
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- World Music: Music, Song, Dance
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- A Son of a Priest, now Hero in a World's Best University
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Indigenous Issues
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- Jharato: Dr. Krishna B. Bhattachan
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- Dohori Nepalese Songs-58
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- 365: One Special Day-Bisakha Basnet
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- आस्थाको सगरमाथा एकाएक ढले पछि !







































Comments