NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेस बन्दका कारण तराईका २२ जिल्लाको जनजिवन प्रभावित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Wednesday, 07 April 2010 16:43

रुपन्देही- मधेसी जनअधीकार फोरम नेपालले आयोजना गरेको दुई दिने मधेस बन्दका कारण आज रुपन्देही लगायत तराईका २२ जिल्लाको जनजिवन बिहानै देखी प्रभावित भएको छ ।

सरकारसगं बिगतमा भएका सहमती कार्यान्वय हुनु पर्ने तथा समयमै नया सविधान जारी गरीनु पर्ने माग राख्दै राख्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेको फोरमले आज र भोली दुई दिन मधेश बन्दको आब्हान गरेको हो

बन्दका कारण सवारीसाधन उद्योग धन्दा, कलकारखाना, ब्यापारिक प्रतिष्ठान प्रत्यक्ष प्रभावित भएका छन् । बन्दको प्रभाव पूर्वी जिल्लामा बढी परेको छ ।

बन्दको प्रभाव रुपन्देही, कपिलबस्तु, नवलपरासी, दाडलगायतका जिल्लामा पनि परेको छ । बुटवलमा लामो तथा छोटो दुरीका सवारीसाधन गुडेका छैनन् भने पसल तथा शिक्षण संस्थाहरु पनि बन्द छन्  । सडकमा केही मात्रमा निजि सवारी साधन र मोटरसाईकल, प्रेस, एम्बुलेन्सका गाडी गुडेका देखिएका छन् । बन्द आह्वानकर्ताहरु अहिलेसम्म सडकमा देखिएका छैनन् ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?