NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Madhesh
फोरम संसदीय दलका नेता विजयकुमार गच्छेदार पार्टीबाट बर्खास्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 05 June 2009 13:02
प्रधानमन्त्री नेपालले मधेश विरोधी षडयन्त्र गरेको भन्दै जेठ २५ (June 8) गते मधेश बन्दको घोषणा
काठमाण्डौं - मधेशी जनअधिकार फोरमले संसदीय दलका नेता विजयकुमार गच्छेदारलाई पार्टीबाट बर्खास्त गरेका छ । गच्छेदारलाई साथ दिने पार्टीका ६ जना नेता र सभासद्हरुसमेत पार्टीबाट निकालिएका छन् ।

Read 0 Comments... >>
Read more...
 
मधेशी जनअधिकार फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 05 June 2009 01:06
काठमाण्डौं - पार्टीको आधिकारिक स्वीकृतिविना विजय गच्छेदारलाई उपप्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराएपछि मधेशी जनअधिकार फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

Read 0 Comments... >>
Read more...
 
उपेन्द्र यादबको सट्टा गच्छदारलाई बोल्न किन दिइयो? PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 24 May 2009 10:07
काठमाण्डौं- बल्ल-बल्ल मधेशी जनअधिकार फोरमको समर्थन पाएको एमाले नेतृत्वको कांग्रेस सम्मिलित गठबन्धन सरकारलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

Read 0 Comments... >>
Read more...
 
फोरममा मधेसी आन्दोलनमा लागेकाले प्राथमिकता पाउने PDF Print E-mail
Share
Written by Vivek Baral   
Thursday, 21 May 2009 23:04
काठमाण्डौं- सत्तामा जाने बाटो बनाउन एमाले नेतृत्वको सरकारमा जानुपर्ने माग गरेका मधेशी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छेदारको माग बमोजिम केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय त गरेको छ तर उनको चाहना बमोजिम उनैलाई सरकारमा पठाउने निर्णय भने गरेन ।

Read 0 Comments... >>
Read more...
 
फोरमद्वारा सरकारमा सामेल हुने निर्णय PDF Print E-mail
Share
Written by Khagendra makhim   
Thursday, 21 May 2009 09:42
काठमाण्डौं- अन्ततः मधेशी जनअधिकार फोरम केन्द्रीय कार्य समितिले एमाले नेतृत्वको सरकारमा जाने निर्णय गरे पछि फोरमले तत्काललाई पार्टीलाई फूटबाट बचाउन सफल भएको छ ।

Read 0 Comments... >>
Read more...
 
फोरममा अझै सरकारमा जाने नजाने बिबाद कायमै PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 20 May 2009 23:15
काठमाण्डौं- नेपाली कांग्रेसको समर्थनमा एमाले बरिष्ठ नेता माधब नेपालको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय मधेशी जनअधिकार फोरमले गरेपनि पार्टी सरकारमा जाने वा नजाने, जाँदा कसको नेतृत्वमा जाने भन्ने सम्बन्धी विवाद अझै सल्टिन सकेको छैन ।

Read 0 Comments... >>
Read more...
 
फोरमलाई फूटबाट जोगाउन मधेसी नेताहरु तल्लिन PDF Print E-mail
Share
Written by Khagendra Makhim   
Wednesday, 20 May 2009 09:32
काठमाण्डौं- आन्तरिक विवादले फूटको संघारमा पुगेको मधेशी जनअधिकार फोरमलाई फूटबाट जोगाउन संस्थापन पक्ष जोडतोडले लागेको छ ।

Read 0 Comments... >>
Read more...
 
उपेन्द्र यादव र गच्छेदार आ-आफ्नो पक्षमा बहुमत कायम गर्ने दौडमा PDF Print E-mail
Share
Written by Vivek Baral   
Monday, 18 May 2009 03:56

Read 0 Comments... >>
Read more...
 
फोरम संसदीय दलको बैठकमा कुटाकुटको अवस्था, सभासद किनबेचको खेल शुरु PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 16 May 2009 01:49
काठमाण्डौं- सरकार निर्माणको सन्दर्भमा पार्टी केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन बोलाइएको मधेशी जनअधिकार फोरम संसदीय दलको बैठकमा कुटाकुट भएको छ ।

Read 0 Comments... >>
Read more...
 
फोरमले सके आफ्नै नेतृत्वको सरकार बनाउने त्यो सम्भव नभए नयाँ सरकारलाई समर्थन गर्ने निर्णय PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 15 May 2009 08:01
ठुल्दाइको अर्को हस्तक्षेप
काठमाण्डौं- माओवादी इतरको सरकार बनाउँदा सत्ताको चावी रहेको मानिएको मधेशी जनअधिकार फोरमले सके आफ्नै नेतृत्वको सरकार बनाउने त्यो सम्भव नभए सरकार बाहिरै बसेर नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
फोरममा उपेन्द्र र गच्छदर बिच सरकार बनाउने सम्बन्धी फरक मत PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 10 May 2009 09:08
काठमाण्डौं- नयाँ सरकार गठनको विषयलाई लिएर मधेशी जनअधिकार फोरम विभाजनको संघारमा पुगेको छ ।

Read 0 Comments... >>
Read more...
 
'तर्राईमा भारतियलाई नागरिकता बितरण गरेर जनमतसंग्रहमा जानु भनेको राष्ट्रियता बिरुद हो' PDF Print E-mail
Share
Written by Geban Mijhar   
Tuesday, 21 April 2009 11:07
नेपालगंज, थरुहट संयुक्त संर्घष समितिले तर्राईमा जनमत संग्रह आफुलाई स्वीकार्य नभएको जनाएको छ ।

Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 Next > End >>

Page 7 of 7

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?