NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सदभावना पार्टी आनन्दीदेवीका संरक्षक आनन्दीदेवी सिँह अब रहिनन् PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 14 March 2011 14:24

काठमाडौं- नेपाल सदभावना पार्टी आनन्दीदेवीका संरक्षक आनन्दीदेवी सिँहको निधन भएको छ । ७६ वर्षीय सिँहको फागुन ३० गते सप्तरी सदरमुकाम राजविराजमा निधन भएको हो ।


 

Late Anandidevi Singh (file photo). Photo courtesy: Santa

उनी सदभावना पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्र स्व. गजेन्दनारायण सिँहका धर्म पत्नी हुन् । गजेन्द्रनारायण सिँहको निधनपछि आनन्दीदेवी पार्टी अध्यक्ष बनेकी थिइन् । उनकै नामबाट पार्टीको नाम नेपाल सदभावना पार्टी आनन्दीदेवी राखिएको हो । तर निर्वाचनमा आयोग आनन्दीदेवीको नाममा पार्टी दर्ता भएपनि सरिता गिरीले उनलाई अध्यक्षबाट हटाएर संरक्षकमा राखेकी थिइन् ।

सदभावना पार्टी भित्रको घृणित राजनीतिक खिचातानीले आनन्दीदेवीलाई पटक पटक अपहरण र मानसिक तनाव दिएको थियो । तर आनन्दीदेवीको मधेशी जनताको मुक्ति वाहेक बाँकी स्वार्थ थिएन ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?