NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गच्छदार समूह र लक्ष्मण थारु नेतृत्वको थरुहट संयुक्त संघर्ष समितिबीच कार्यगत एकता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 26 May 2010 17:30

काठमाडौं- वर्तमान गठबन्धन सरकारमा सहभागी हुन पार्टी विभाजन गरेर मधेसी जनअधिकार फोरम 'लोकतान्त्रिक' गठन गरेको विजयकुमार गच्छदार समूह र लक्ष्मण थारु नेतृत्वको थरुहट संयुक्त संघर्ष समितिबीच कार्यगत एकता भएको छ ।

उनीहरुले काठमाण्डूमा जेठ १२ गते संयुक्त कार्यक्रम गरी कार्यगत एकता भएको घोषणा गरेका हुन् ।

घोषणा सभालाई संवोधन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिमा नयाँ आयाम थप्नका लागि एकता भएको बताए । आदीवासी जनजाति लगायतको अधिकार सुनिश्चित गर्न तथा धर्म निरपेक्ष राज्य लगायतका मुद्दालाई अघि बढाउन कार्यगत एकता भएको उनीहरुको भनाई छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?