NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मातृका यादबको माओबादीबाट मंसिर १ देखी अनिश्चत मधेस बन्दको आह्वान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandrakanta Khanal   
Monday, 16 November 2009 03:09

रुपन्देही- नेकपा माओबादी मातृका समुहका कार्यक्रर्ताले मंसिर १ गतेबाट अनिश्चति मधेस बन्दको आबाहन पुर्ब आज बेलुका बुटबल, भैरहबा, मोतिपुर लगायतका ठाउमा मसाल जुलुस निकालेका छन् ।



मधेसमा रहेका फटा,ह लुटेर र भ्रस्टचारीलाई काबाहि गर्नेको लागी भनि मंसिर १ गतेबाट मधेस बन्द गर्नेको आह्वान गरीएको नेकपामाओबादीका जिल्ला सचिब दाबा दानबहादुर घार्तिले बताएका छन् ।

बन्दको बेला सरकारी, निजी बिद्यालय, यातयातका साधन नचलाउन आग्रह गदै चलाएमा काबाहि गरीने आज एक बिज्ञेप्ती माफर्त माओबादीले जानाकारी गराएको छ । एम्बुलेन्स, प्रेस लगायतका गाडिलाई भने रोक नलगाईएको पनि बिज्ञेप्तीमार्फत जानाकारी गराएका छन् ।

-Chandrakanta Khanal in Butwal

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?