NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी मोर्चाद्वारा आफूभित्रका असमझदारी हटाउन चार सदस्यीय कार्यदल गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 14 August 2010 15:55

काठमाण्डौ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूभित्रका असमझदारी हटाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

सिँहदरबारमा साउन २९ गते बसेको मोर्चाको बैठकले मोर्चामा आवद्ध चार वटै मधेसवादी दलका एक/एक जना प्रतिनिधि छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देव, मधेसी जनअधिकार फोरम नेपालका जयप्रकाशप्रसाद गुप्ता, नेपाल सदभावना पार्टीका लक्ष्मणलाल कर्ण र तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठी सदस्य रहेका छन् । कार्यदलले प्रधानमन्त्री निर्बाचनको विषयलाई लिएर मोर्चाभित्र देखिएको विवाद अन्त्य गर्ने अपेक्षा गरिएको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?