NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काँग्रेस र मधेशी मोर्चा माओवादीलाई झुकाउन अडिग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 27 May 2011 10:11

काठमाडौँ- हतियार बुझाउनकालागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेशवादी दलहरुको साझा मोर्चा लोकतान्त्रिक मधेशी मोर्चाले एमाओवादीमाथि दबाव अरु बढाउने निर्णय गरेका छन् ।



एमाओवादीले चाहिँ सम्बिधान सभाको म्याद थप गर्ने शर्तमामात्र हतियार बुझाउन नसकिने बताउँदै आएको छ ।

मोर्चामा आवद्ध दलका नेताहरु र कांग्रेस सभापति सुशील कोइरालाबीच हतियार बुझाउनकालागि दबाव दिन शुक्रबार वार्ता भएको थियो । वार्ताकालागि मोर्चामा आवद्ध दलका नेताहरु महाराजगन्जस्थित कोइराला निवास पुगेका थिए । मोर्चाले कांग्रेसले अघि सारेको १० बुँदे मार्गचित्रको समर्थन गर्दै आएको छ ।

श्रोतकाअनुसार, बैठकमा संविधान सभाको म्याद नथप्ने बारेमा कुराकानी भएको थियो । सम्बिधान सभाको म्याद नथपिएपछिको स्थितिलाई आफ्नो पक्षमा कसरी पार्ने भन्ने बारेमापनि सभापति कोइराला र मोर्चाका नेताहरुबीच कुराकानी भएको थियो । मधेशवादी दलका नेताहरुले सहमतिका नाममा आफ्नो अडान नछाड्न कांग्रेसलाई दबाव दिएका थिए ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलकाअनुसार, मधेसवादी र कांग्रेसबीच अडान कायमै राख्ने सहमति भएको छ । 'सम्बिधान सभा विघटन पछिको विकल्पकाबारेमासमेत कुराकानी गर्यौं' पौडेलले बैठकपछि सम्बाददाताहरुसँग भने- 'विकल्पहरु धेरै छन्, त्यसबारे बिकल्प आएपछि भनौंला ।'


-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?