NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसी लोकतान्त्रिक संघ (एमाले) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 30 April 2011 13:25

काठमाडौँ- सिँचाईमन्त्री रघुबीर महासेठ सत्तारुढ नेकपा (एमाले) को जातीय संगठन मधेसी लोकतान्त्रिक संघको अध्यक्षमा निर्वाचित भएका छन् ।



उनको गृह जिल्ला धनुषाको जनकपुरमा सम्पन्न संघको पहिलो राष्ट्रिय सम्मेलनले महासेठलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी संघको संस्थापक संयोजक हुन् ।

संघको उपाध्यक्षमा बंशीधर मिश्र, रामप्रित पासवान र फर्मुद अन्सारी निर्वाचित भएका छन् भने महासचिवमा गोपाल ठाकुर चुनिएका छन् । सचिवमा युगनारायण पाठक, रामचन्द्र प्यासी र रामदयाल मण्डल छानिएका छन् ।

८५ सदस्यीय संघको केन्द्रीय समितिमा सम्मेलनले जम्मा ५६ जनालाई छनौट गरेको छ । बाँकी सदस्यहरु मनोनयन प्रकृयाबाट छनौट गरिने जानकारी नवनिर्वाचित अध्यक्ष महासेठले दिएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?