Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Monarchy
नारायणहिटी दरवार संग्रहालयको प्रधानमन्त्री खनालद्वारा अवलोकन PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 25 August 2011 13:11

'यो किन भत्काइएको रहेछ ?'- प्रधानमन्त्री झलनाथ खनाल
Special: 3 photos:
काठमाडौ- आफू पदमा छँदा छानविन चैँ नगर्ने पदबाट हटेपछि वा हट्ने भएपछि चाहिँ दरवार हत्याकाण्डको छानविन गर्नुपर्थ्यो भन्नेमा प्रधानमन्त्री झलनाथ खनालले पनि आफ्नो नाम दर्ज गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
पूर्व राजा ज्ञानेन्द्रको भबिश्यवाणी: "सम्बिधान च्यातिने अवस्थापनि नआवस् ।" PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 10 August 2011 16:13

काठमाडौ- नागरिक जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र भावी दिनमा आफ्नालागि केही अनुकूल हुनेमा आशावादी रहेको उनको अभिव्यक्तिले देखिएको छ ।


Read 0 Comments... >>
Read more...
 
पूर्व युवराज पारश र बहिनी ज्वाइँ राजबहादुर सिँहबीच रोचक दोहोरी PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 15 June 2011 06:37

'कर्मचारीलाई तलव दिने रकमचाहिँ नपुग्ने, ठिटीहरुसँग रमाइलो गर्नचाहिँ जत्तिपनि पैसा पुग्ने ?'
काठमाडौं- ज्वाईं गतिलो नपर्दा पूर्व राज परिवारले पाउनुसम्मको सास्ती ब्यहोर्नु परेको छ ।


Read 0 Comments... >>
Read more...
 
'राज संस्था र हिन्दु धर्मको विषयमा पुनरावलोकन गर्नु पर्छ'- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापा PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Sitaram Baral   
Saturday, 21 May 2011 10:20

'कांग्रेसको माग पुरा हुँदैन, मधेसवादी पनि म्याद नथप्ने पक्षमा छन्, त्यसैले संविधान सभाको म्याद थपिदैन'
काठमाडौँ- राजतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगत पाँच वर्षको अनुभवले हठातमा राज संस्था र हिन्दु धर्मलाई हटाउने काम भएको पुष्टि भएको दावी गरेकाछन् ।
Read 0 Comments... >>

Read more...
 
राज संस्थालाई निषेध गरेर बनाईने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 12 May 2011 10:33

काठमाडौँ- राज संस्थालाई निषेध गरेर बनाईने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी लिग नेपाल शान्ति एकता पार्टीले दिएको छ ।
Read 0 Comments... >>

Read more...
 
Ex-King is still addressed as HM: Audience with His Majesty Gyanendra PDF Print E-mail
Share
Written by Tilak Shrestha, Ph.D.   
Tuesday, 10 May 2011 11:30

USA- "His Majesty returned the greetings and thanked for the offer. HM suggested to unite, build network among like minded nationalists and pool the resources.
Read 0 Comments... >>

Read more...
 
राजावादीहरुद्वारा राजधानीमा शंखघोश: 'शान्ति र प्रजातन्त्रकालागि नयाँ चुनाव' PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 29 April 2011 12:36

काठमाडौँ- इतिहासमै पहिलो पटक राजावादीहरुले राजधानीको शहीद खुल्ला मन्चमा सभा गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
पूर्व युवराज पारस शाहको मुद्धाको पेशी चैत्र २ गते, नायक शिव श्रेष्ठ पारशको पक्षमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 03 March 2011 09:19

काठमाडौं- पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाईँ रुवेल चौधरीमाथि गोली प्रहार गरेको भन्ने आरोपमा सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा खेपिरहका पूर्व युवराज पारस शाहको मुद्धाको पेशी चैत्र २ गतेकालागि तोकिएको छ ।


Read 0 Comments... >>
Read more...
 
पूर्व राजाद्वारा अनाथलाई बेहुली र बंगला PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 15 February 2011 16:16

काठमाडौं- राजा वीरेन्द्रका पालामा असहाय अवस्थामा धनकुटास्थित बालमन्दिरबाट दरवारमा ल्याइएका एक बालकको पूर्व राजा ज्ञानेन्द्रले यसै हप्ता विवाह गराईदिएका छन् । २०४२ सालमा धनकुटाबाट ल्याएका ओखलढुङ्गाका धनबहादुर खत्रीको विवाहकालागि आवस्यक सम्पूर्ण खर्च व्यहोरिदिनुको अलवा पूर्व राजाले नयाँ जोडीकालागि बस्ने भव्य बंगलाको व्यवस्थासमेत गरिदिएका हुन् ।


Read 1 Comments... >>
Read more...
 
पूर्व प्रहरी महानिरीक्षक खरेल र दरबारका पूर्व सैनिक सचिबबिच आरोप प्रत्यारोप PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 12 January 2011 18:09

काठमाडौं- राजतन्त्र रहेका बेला राजाको सैनिक सचिव रहेका एक जना पूर्व जर्नेल र त्यही बेला नेपाल प्रहरीको प्रमुख रहेका पूर्व प्रहरी महानिरीक्षकबीच गजवको वाद प्रतिवाद सुरु भएको छ ।


Read 0 Comments... >>
Read more...
 
पृथ्वीनारायण शाहको आकर्षण बढ्दो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 12 January 2011 00:10

Special: 4 photos: काठमाडौं- गोर्खा राज्य विस्तारको क्रममा नेपालको एकिकरण गरेका राजा पृथ्वीनारायण शाहको २ सय ८९ औं जन्मोत्सब देशभरि नागरिक स्तरमा भव्य रुपमा मनाइएको छ ।


Read 1 Comments... >>
Read more...
 
पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनुपर्ने- प्रधानमन्त्री माधवकुमार नेपाल PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 11 January 2011 23:39

काठमाडौं- कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली इतिहासको एउटा कालखण्डमा राष्ट्रलाई एकीकरण गर्न पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।


Read 0 Comments... >>
Read more...
 
पारस सिंगापुरतिर, पूर्व राजा रिसोर्टतिर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 30 December 2010 09:36

काठमाडौं- उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीमाथि पेस्तोल ताकेर विवादमा आएका पूर्व युवराज पारशसहित राजपरिवारका सबै सदस्यहरुले केही दिनकालागि निर्मल निवास छाडेका छन् ।


Read 0 Comments... >>
Read more...
 
राजावादी दल राप्रपा नेपाल पारशसँग असन्तुष्ट PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 22 December 2010 16:34

काठमाडौं- उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीमाथि गोलीप्रहार गरेको अभियोगमा पूर्व युवराज पारस पक्राउ पर्दा पारशको खुलेर बचाउ गर्न अघि सर्ने राजावादी दल राप्रपा नेपाल भित्रभित्रै चाहिँ पारशसँग असन्तुष्ट बनेको छ ।


Read 0 Comments... >>
Read more...
 
पूर्व युवराज पारस शाह प्रहरी हिरासतबाट मुक्त PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 16 December 2010 20:04

काठमाडौं- बङ्गलादेशका नेपाली ज्वाँई रुवेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्व युवराज पारस शाह प्रहरी नियन्त्रण मुक्त भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>

Page 1 of 6

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama