NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Monarchy
पूर्व युवराज्ञी हिमानीको समाजसेवा मोहमा बिदेशी राजकुमारीको हात PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 09 July 2009 03:24
काठमाण्डौ - पूर्व युवराज्ञी हिमानी विस्तारै समाजसेवामा लाग्ने हुनुभएको छ ।

Read 0 Comments... >>
Read more...
 
पूर्व राजा ज्ञानेन्द्रको ६२ औं जन्म दिवसको तयारी र चर्चा PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Sitaram Baral   
Saturday, 27 June 2009 17:56
काठमाण्डौ - गणतन्त्र आएको एक बर्ष बित्दा नबित्दै राजनीतिक दलहरुबीचको विवाद चुलिएका बेला पूर्व राजा ज्ञानेन्द्रले आफ्नो ६२ औं जन्म दिवस धुमाधामका साथ मनाउने र त्यही दिन मुख खोल्ने भएका छन् ।

Read 0 Comments... >>
Read more...
 
खड्काको अबकासपछि पूर्व राजाका नातेदारलाई रथी बनाउने प्रकृया PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 20 June 2009 06:34
काठमाण्डौं- अघिल्लो सरकारले कामु प्रधानसेनापति बनाएका दोश्रो बरियताका रथी कूलबहादुर खड्काले शुक्रबार अवकास पाएका छन् भने खड्काको अवकासपछि पूर्व राजपरिवार निकट तथा भैरवनाथ गणमा ४७ जना सर्वसाधारण तथा माओवादी कार्यकर्ताहरुलाई बेपत्ता पारेको अभियोग लागेका विवादास्पद सैनिक अधिकृतलाई बढुवा गर्ने तैयारीमा प्रधानसेनापति कटवाल लागेका छन्।

Read 2 Comments... >>
Read more...
 
दरवार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्रसहितका परिवारजनहरुको श्राद्ध निर्मल निवासमा सम्पन्न PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 03 June 2009 14:00
काठमाण्डौं- आठ बर्षअघिको दरवार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजा वीरेन्द्रसहितका परिवारजनहरुको बुधबार निर्मल निवासमा श्राद्ध भएको छ ।

Read 0 Comments... >>
Read more...
 
पूर्व राजा फेरी ब्यूतिन खोज्दै PDF Print E-mail
Share
Written by Vivek Baral   
Tuesday, 19 May 2009 23:24

Read 0 Comments... >>
Read more...
 
राजालाई दाम चढाएर प्रधानमन्त्री बन्न मरिहत्ते गर्ने माकुने नै एमालेको उम्मेद्वार PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Vivek Baral   
Sunday, 10 May 2009 09:12
हे प्रभु ! एक पटक प्रम बन्न पाउँ
काठमाण्डौं- दुई दुई स्थानबाट चुनाव हारेपनि, ०४७ सालको असफल संबिधान बनाउने एक प्रभाबशाली कुटिल नेता भएपनि नयाँ संविधान निर्माणकालागि सम्बैधानिक समितिको सभापति बनाउन सम्बिधान सभामा मनोनित गरी ल्याइएका एमालेका बरिष्ठ नेता माधब नेपाललाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउने निर्णय एमालेले गरेको छ ।

Read 1 Comments... >>
Read more...
 
प्रधानमन्त्री भारत र राजतन्त्र जोगाउन कम्बर कसेर लागेका संसदबादी दलहरुको डरले प्रधानसेनापतिमाथि कार्वाही गरिरहेका छैनन् PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 02 May 2009 10:14
भारतका राजदूतले नेपाली प्रधानमन्त्रीलाई दुई हप्ताभित्र पाँच पाँच पटक भेटी सकेका छन्
काठमाण्डौं, भारतमा रहेका नेपाली राजदूतले त्यहाका प्रधानमन्त्रीसँग एक बर्षमा कतिपटक भेट गर्न पाउँछन् ? मुस्किलले एकपटकपनि भेट गर्न पाउँदैनन् । तर नेपाल नै यस्तो देश हो जहाँ भारतका राजदूतले नेपाली प्रधानमन्त्रीलाई दुई हप्ताभित्र पाँच पाँच पटक भेटी सकेका छन् ।

Read 0 Comments... >>
Read more...
 
दीपेन्द्र र दिब्यानीले प्रयोग गर्ने फोन अब तुलसी र रमेशको हातमा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Friday, 17 April 2009 05:34
काठमाण्डौं, दरवार हत्याकाण्डमा आफन्तजनहरुसँगै ज्यान गुमाएका युवराज दीपेन्द्र र उनकी प्रेमिका देवयानी राणाको मोवाइल फोन अझै सन्‍चालनमा रहेको पाइएको छ ।

Read 0 Comments... >>
Read more...
 
'बाँचुन्जेल दरबार हत्यकाण्ड युवराज दीपेन्द्रले गराउनुभएको हो भनेर भन्न सक्दिनँ।'-स्व. युवराज दीपेन्द्रका निजी सचिव जोशी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 15 April 2009 09:32
काठमाण्डौं, दरवार हत्याकाण्डदेखि नै मौनता साधिरहेका स्व. युवराज दीपेन्द्रका निजी सचिव सौजन्यकुमार सुल्प्या जोशीले हत्याकाण्ड भएको करिव ८ बर्षपछि मुख खोल्दै दरवार हत्याकाण्ड युवराज दीपेन्द्रबाट भएको भन्ने कल्पना नै गर्न नसकिने दावी गरेका छन् ।

Read 0 Comments... >>
Read more...
 
पूर्वराजा वीरेन्द्रको ३,६५४ रोपनी १२ आना १ पैसा ३ दाम जग्गा, थप ७ रोपनी जग्गा फेला पर्‍यो PDF Print E-mail
Share
Written by Khagendra Makhim   
Monday, 13 April 2009 03:56
काठमाण्डौं, नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्र र पूर्व रानी ऐश्वर्य सहित परिवारको नाममा रहेको थप ७ रोपनी जग्गा फेला पारेको छ ।

Read 0 Comments... >>
Read more...
 
'राजासँगको भेटपछि राजा कस्ता होलान् भन्ने थियो सिम्पल लाग्यो ।'- प्रधानमन्त्री प्रचण्ड PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Thursday, 09 April 2009 07:55
काठमाण्डौं, नर्वे तथा फिनल्याण्डको भ्रमणबाट यसैहप्ता स्वदेश फर्केका प्रधानमन्त्री प्रचण्डको नर्वेका राजा हेराल्डसँगको रमाइलो कुराकानीको विवरण प्राप्त भएको छ ।

Read 0 Comments... >>
Read more...
 
पूर्व राजाका ४ फोन लाइन कट् PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Thursday, 09 April 2009 07:51
काठमाण्डौं, राजा हुनुभन्दाअघिपनि राजपरिवारको सदस्यको हैसियतले करमुक्त व्यापार गर्दै आएका पूर्व राजा ज्ञानेन्द्रलाई पैसाको के दुख होला र? तर उहाँको निजी निर्मल निवासको हालत हेर्यो भने फोनको विल तिर्ने पैसाको अभाव पो भयो कि भन्ने देखिन्छ ।

Read 0 Comments... >>
Read more...
 
बाजे बने बेबी किङ्ग र अब नातीलाई पनि बेबी किङ्ग बनाउने प्रयास PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Sunday, 05 April 2009 14:02

काठमाडौं, राजधानी काठमाडौंको रबीभवनस्थित एक अमेरिकी स्कूलमा पढ्ने एउटा सात बर्षे बच्चोलाई थाहा छैन- आफ्नो चर्चा नेपालमामात्र होइन बिदेशमापनि कत्तिको भैरहेछ ?


Read 2 Comments... >>
Read more...
 
नेपालमा बेबी किङ्को अवधारणा कहिल्यै सफल हुन नसक्ने -प्रधानमन्त्री प्रचण्ड PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Saturday, 04 April 2009 06:03
काठमाण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा बेबी किङ्को अवधारणा कहिल्यै सफल हुन नसक्ने ठोकुवा गरेका छन् ।

Read 2 Comments... >>
Read more...
 
पारस-हिमानी मनमुटाव असरल्ल PDF Print E-mail
Share
Wednesday, 01 April 2009 10:51
काठमाण्डौं,  हतियारको कमिसनकालागि युवराज दीपेन्द्रले दरवार हत्याकाण्ड गराएको दावी गरेका पूर्वयुवराज पारसलाई साथ दिई उनका संगीहरुको एउटा टोली िसंगापुरतर्फ लागेको र उनीहरुकै सल्लाहमा पारशले अन्तर्वार्ता दिएको दावी एक श्रोतले गरेको छ ।
Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 Next > End >>

Page 6 of 6

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?