NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राज संस्थालाई निषेध गरेर बनाईने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 12 May 2011 10:33

काठमाडौँ- राज संस्थालाई निषेध गरेर बनाईने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी लिग नेपाल शान्ति एकता पार्टीले दिएको छ ।



राज संस्थालाई निषेध गरेर संविधान जारी गरे त्यसले मुलुकमा ठूलो द्धन्द्धको सृजना हुने दावी सो पार्टीले गरेको छ । सम्बिधान सभा निर्वाचनमा भाग लिएको यो पार्टीको प्रभाव भने कुनैपनि जिल्लामा छैन ।

राजधानीमा विहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष धनेन्द्रबहादुर बस्नेतले नेपाली जनताको भावना विपरित संघीयताको नाममा मुलुक टुक्र्याउने बहुसंख्यक नेपाली हिन्दुहरुको भावनामाथि कुल्चेर धर्म निरपेक्षता कायम गर्ने र राज संस्थालाई निषेध गरेर गणतन्त्र स्थापना गर्ने उद्देश्य रहेको संविधान सभाको म्याद कुनै पनि हालतमा थप्न नदिने बताए ।

संविधान सभाको म्याद थप्ने षडयन्त्र विरुद्ध आफूहरुले आन्दोलन गर्ने चेतावनी दिएका बस्नेतल संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र कायम गरी छाड्ने दावी गरे । दलहरुका कारण नेपाली जनता जात, भाषा, धर्म र भुगोलको विवादमा निरर्थक रुपमा अल्झिनु परेको आरोप लगाउँदै बस्नेतले नेपालको अवस्था दिनप्रतिदिन अस्तब्यस्त बन्दै गएको बताए ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?