NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व युबराज पारश श्रीमतीको ट्रस्ट निरिकक्ष्यण गर्न दोलखातिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 15 November 2010 22:37

काठमाडौं- पूर्व युवराज पारश दुई हप्ताकैलागि पहाडी जिल्ला दोलखातर्फ लाग्ने भएका छन् ।

हिमानी ट्रष्टको लगानीमा त्यहाँ हुन लागेको विकास निर्माणको अध्ययन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।

पूर्व युवराज्ञी हिमानीको अग्रसरतमा दोलखाको नाम्दुमा करिव ४ लाख रुपैयाँको लागतमा खानेपानी योजना सन्चालन गर्न लागिएको छ । दुई महिना अघि हिमानी खानेपानी योजनाको उदघाटनकालागि त्यहाँ गएकी थिइन् । त्यसक्रममा माओवादीले अवरोध सिर्जना गरेको थियो ।

पारश अहिले सोही स्थानमा नै जान लागेका हुन् । करिव दुई हप्ता दोलखाको गाउँ बस्तीमा बिताउने योजना बनाएका उनले त्यसक्रममा हिमानी ट्रष्टको आयोजनामा हुने अन्य विकास निर्माण योजनाको उद्घाटन गर्ने बताइएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?