NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजाका ज्वाँई मध्यरातमा पक्राउपछि सिंगापुर यात्रा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 11 August 2010 16:56

काठमाडौं- मध्यरातमा रक्सी खाएर होहल्ला गरेपछि पक्राउ परेका पूर्व राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर शाह पूर्व राजपरिवारको बदनाम गरेका कारण ससुराली खलकबाट खप्की खानुपर्ने भएपछि सुटुक्क सिँगापुरतर्फ लागेका छन् ।


एक दर्जन युवतिहरुसंग मध्यरातसम्म रक्सी खाएर होहल्ला गरेपछि उनी यही शुक्रबार थुनिएका थिए ।

श्रोतकाअनुसार शुक्रबार मध्यराति अन्य १२ जनासँगै पक्राउ परेका सिँह शनिबार बिहान एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठको दबावमा रिहा भएका थिए । छोरीतर्फका ज्वाइँ पक्राउ परेकोबारे पूर्वराजा ज्ञानेन्द्र र काठमाडौंमै रहेका पूर्वयुवराज पारसलाई थाहा नभएको र उनीहरुले पनि पक्राउबारे पत्रपत्रिका पढेरमात्र थाहा पाएका थिए ।

परिवारकै बेइज्जत गर्ने यस्तो समाचार पढेपछि ज्ञानेन्द्र र पारस दुवैजना आक्रोशित भएका थिए । उता सिँह चाहिँ पत्रिका आफ्नो पक्राउको समाचार छापिएपछि आक्रोशबाट बच्न आइतबार दिउसो थाई एयरको जहाजबाट बैंकक हुँदै सुटुक्क िसंगापुरतर्फ लागेका थिए । उनी नेपाल फर्केका छैनन् ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?