NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजा गएको महायज्ञमा पत्रकारहरु घाइते PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 26 July 2010 12:10

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रतिकृया लिन गएका पत्रकारलाई शाहका सुरक्षाकर्मीले घाइते बनाएको छ ।

भक्तपुरको चितवाल गाविस-७ मङ्गालस्थित लटरम्मेश्वर महादेव मन्दिरमा जारी महायज्ञमा भाग लिन साउन १० गते त्यहाँ गएका पूर्वराजा ज्ञानेन्द्रसँग प्रतिकि्रया लिन पुगेका पत्रकारहरुमाथि त्यहाँ खटिएका सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आक्रमण गर्दा संचारकर्मीहरु घाइते भएको हनु ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाको पत्रकारहरुले पनि प्रतिकार गर्दा स्थिति झन् तनावपूर्ण बनेको थियो । आक्रमणबाट सगरमाथा टेलिभिजनको क्यामरा फुटेको छ भने १७ जना पत्रकारलाई चोटपटक लागेको छ ।

घटनामा कान्तिपुर दैनिकका पत्रकार मकर श्रेष्ठको क्यामरा फुटेको छ भने उनलाई निकै चोट पनि लागेको छ । पत्रकार सुशीलबन्धु थापा, काभ्रे पत्रकार महासङ्घका सभापति भोला थापा, राससका पत्रकार रमेश गिरीलगायत सामान्य चोटपटक लागेको छ ।

पूर्वराजा फर्केपछि पत्रकारहरुले आफूहरुमाथि भएको आक्रमणको विरुद्ध नाराबाजी गरेका थिए भने स्थानीय बासिन्दाले पनि पत्रकारविरुद्ध नाराबाजी गरी थप आक्रमण गर्ने प्रयास गरेकामा सुरक्षाकर्मीले स्थितिलाई असामान्य हुनबाट रोकेका थिए । मन्दिर निर्माण र स्थानीय महेन्द्र माविलाई उच्चमावि बनाउने उद्देश्यले गत साउन ३ गतेदेखि महायज्ञ जारी छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?