NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनुपर्ने- प्रधानमन्त्री माधवकुमार नेपाल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 11 January 2011 23:39

काठमाडौं- कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली इतिहासको एउटा कालखण्डमा राष्ट्रलाई एकीकरण गर्न पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।



राजतन्त्रको पक्षधर एकमात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा पुस २७ गते आयोजित कार्यक्रममा कामचलाउ प्रधानमन्त्री नेपालले यस्तो धारणा राहेका हुन् ।  

काठमाडौं प्रर्दशनीमार्गस्थित प्रहरी क्लबममा आयोजित कार्यक्रममा कामचलाउ प्रधानमन्त्रीले पृथ्वीनारायण शाह मात्र होइन बाइसे चौबीसे राज्य रजौटा र इकाइमा रहेका मुलुकलाई एकताबद्ध बनाउन विभिन्न शासकले महत्वपूर्ण भूमिका निभाएकालाई सम्मान गर्नुपर्ने बताए । पाल्पाको रानी महल दरबारजस्ता पुरातात्विक र संस्कृति बोकेका धरोहरको संरक्षण गर्नुपर्ने र राम्रो काम गर्नेको राज्यले उचित मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सभामुख सुवास नेम्बाङ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लगायतले समसायिक राजनीतिको विषयमा आआफ्ना विचार राखेका थिए ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?