NEWS: बिबिसी नेपाली सेवा ::

Inside

ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 22 March 2010 18:47

काठमाडौं- नेपाली पत्रकारितामा बदनामी कमाएका अहिले स्वर्गिय गिरिजाबाबु सुपुत्री तथा उपप्रधानमन्त्री सुजाता कोइरालाको अत्यन्त नजिकका पात्र रिपोर्टर्स क्लबका अध्यक्ष ॠषि धमलाले एउटा राम्रो काम गरेकाछन्- नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना गरेर।


स्व. कोइरालाले लोकतन्त्र, शान्ति र प्रेस स्वतन्त्रताका निम्ति पुर्याएको योगदानको स्मरण गर्दै कोइरालाको स्मृतिमा रिपोटस्र क्लव नेपालले सो पुरस्कार स्थापना गरेको हो ।

क्लबले पुरस्कार स्थापनाकालागि माछापुच्छ्रे बैंक पुतलीसडकमा १ लाख १ हजार १ सय रुपैयाँको अक्षय कोष खोलेको जानकारी क्लवका अध्यक्ष ऋषि धमलाले दिएका छन् । धमलाले कोइरालाले जीवनभरि प्रेस स्वतन्त्रताका लागि लडेकाले उनको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गरिएको बताए ।

प्रत्येक वर्ष कोइरालाको स्मृति दिवस चैत ७ गते शान्ति, लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउने पत्रकारलाई सो पुरस्कार दिइने योजना क्लबले बनाएको छ । सो कोषमा रकम प्रदानकालागि इच्छुकहरुलाई माछापुच्छ्रे बैंकमा खोलिएको खाता नम्बर १६०१५२४१४६८४४०१७ नं. मा सहयोग गर्न क्लबले आग्रह गरेको छ ।

 


Rishi Dhamala (behind Indian Foreign Minitser SM Krishna & Bharatiya Janata Party former President Rajnath Singh
. DPM Sujata Koirala is next to Mr. Singh. Photo: Sitaram

कोइराला सुपुत्रीले आफ्नो बाबुको दागबत्ती दिदा उनको अघिल्तिर-पछिल्तिर बोडीगार्ड झै उभिन पुगेका धमलालाई देख्नेहरु हेर अझ धमलाबाट गिरिजा बाबुको नाममा के के 'राम्रा' कामहरुको घोषणा हुन्छ भनेर चर्चा चल्दैछ।

अब कोही छ, धमलाको हातबाट पुरस्कार थाप्न योग्य ठान्ने?

-Sitaram Baral in Kathmandu

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?