NEWS: बिबिसी नेपाली सेवा ::

Inside

'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 22 March 2010 18:59

काठमाडौं- भाजपाका बरिष्ठ नेताहरुमा मानिने सिँहले स्व. कोइरालालाई आजका युगका गान्धीको उपमा दिए ।


BJP leader Rajanath Singh and Vijay Joli. Photo: Sitaram

'गिरिजाबाबुका बारेमा मैले धेरै भन्नु पर्दैन, उहाँका बारेमा सारा विश्वले जानेको छ' भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँहको भनाई थियो- 'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं ।' स्व. कोइरालालाई अन्तिम श्रद्धान्जली दिन आफू पत्नीसहित नेपाल सिँहले आएको बताए ।

'त्यतिबेला कोइराला नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो' सिँहले कोइरालासँगको आफूहरुको पहिलो भेट सन् १९९२ मा भएको बताउँदै भने- 'त्यतिबेला हामीलेसँगै लन्च पनि लिएका थियौं, हामीले कोइरालालाई सन् १९९२ मा पहिलोपटक वनारसमा भेटेका थियौं भने अन्तिम पटक काठमाडौंमा अन्तिम विदाइ गर्न आयौं ।' कोइरालालाई अन्तिम बिदाई गर्दा आफूहरुको आँखा आँसुले भरिएको उनले बताए ।

सिँह शनिवार निधन भएका नेपाली कांग्रॆस सभापति गिरिजाप्रसाद कोइरालाको अन्तिम विदाइकालागि नेपाल आएका हुन् ।

सो कार्यक्रममा बिजेपीका युवा नेता विजय जोलीले नेपालमा समयमै संविधान जारी हुनुपर्ने बताउँदै स्वर्गीय कोइराला युगान्तकारी नेता भएको टिप्पणी गरे । उनले राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन राव भगतले उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुजाताको कोइरालाका नाममा पठाएको समवेदना सन्देश पढेर सुनाएका थिए ।

-Sitaram Baral in Kathmandu

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?