NEWS: बिबिसी नेपाली सेवा ::

Inside

काङ्ग्रेसले खुट्टा नकमाऊ, एमालेले साथ देऊ PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Dipak Thapa   
Monday, 04 May 2009 21:26
काठमाडौं, नेपाली राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका एउटा अभिभाबकको जस्तो छ। अरु सबै दल र तीनका नेताहरुले जे सुकै उटपट्याङ गरे पनि काङ्ग्रेसका नेताहरुको काम गराइ नयाँ नेपाल निर्माण गर्ने कुरामा गम्भिर र जिम्मेवारपूर्ण हुनु पर्छ।

नेपाली काङ्ग्रेसले नयाँ नेपाल बनाउने यस एतिहासिक घडीमा खुट्टा कमाएर एमालेलाई सरकार बनाउन दिनु भनेको जिम्मेवारीबाट पंक्षिन खोज्नु हो।

के काङ्ग्रेसका नेताहरु देश हाँक्न, चुनौती झेल्न सक्ष्यम छैनन्? काङ्ग्रेसमा गिरिजा बाबुको स्थान अब अभिभावकको रुपमा स्थापित भईसकेको छ। अब उहाले नयाँ पुस्तालाई नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी नहिच्किचाइ दिनु पर्छ।
 
युवा नेताहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा, डा. रामशरण महत जस्तो सुकै परिस्थितीमा पनि देश हाँक्न सक्ष्यम नेताहरु हुन्। काङ्ग्रेसमा यस्ता दर्जनौ युवा नेताहरु छन्। उनिहरुले अब माओवादी बिना पनि देश निर्माण गर्न सकिन्छ भनेर देखाउने बेला आएको छ।

एमालेलाई अघी सारेर देश उभो लाग्दैन। एमाले आखिर काङ्ग्रेस होइन कम्युनिस्ट हो-यो बुझ्नु जरुरी छ।

काङ्रेसको प्रजातन्त्र र समाजवादप्रतिको निरन्तर प्रतिबद्धता नै नयाँ नेपालको निर्माण नेपाली काङ्ग्रेसको नेत्रित्वबाट मात्र सम्भब छ भन्ने आजको वास्तबिकता हो। बिगतमा काङ्ग्रेसले गरेका गल्तिहरुलाई सच्याउने हो भने आगामी दिनमा नेपालमा स्थाईत्व र बिकास नेपाली काङ्ग्रेसको नेत्रित्वको सरकारले मात्र दिन सक्छ।

-Dipak Thapa in Kathmandu

Comments

avatar bharupal
0
 
 
timi ko hau ajako jamanama pani communist ra congressko rekha chhuttyaune.....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar nabin magar
0
 
 
jamana nai congress ra comunist ho sathi?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?