Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
मधेशी जनअधिकार फोरमद्वारा दोस्रो चरणको आन्दोलन घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Thursday, 11 March 2010 18:21

चैत २६ र २७ गते तराई मधेश वन्द गर्ने

काठमाडौं- मधेशी जनअधिकार फोरमले मधेशी मोर्चा र सरकारवीच विगतमा भएको ८ वुदे सम्झौता कार्यन्वयन नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।



पार्टी अध्यक्ष उपेन्द्र यादबले राजधानीमा फागुन २७ गते पत्रकार सम्मेलन  गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । घोषित कार्यक्रम अनुसा चैत्र ५ देखि २७ गतेसम्म विभिन्न विरोध कार्यक्रम गरिनेछ ।

पार्टी मुख्यालय वालकुमारीमा जिल्ला सदरमुकाम घेराउदेखि तराइ वन्दका कार्यक्रमहरु सार्वजनिक गरिएका छन् । जसअनुसार चैत्र ५ गतेदेखि ९ गतेसम्म जिल्ला सदरमुकाहरुमा विरोध सभा, २४ गते जिल्ला सदरमुकाहरुमा घेराउ तथा चैत २६ र २७ गते तराई मधेश वन्द गर्ने फोरमले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष यादवले सविधान निमार्ण गर्न सरकार जिम्मेवार नभएको भन्दै जेष्ठ १४ गते सविधान वन्ने सभावना घट्दै गएकोसमेत बताए । यादवले सक्षिप्त सविधान जारी भएमा आफुहरुलाई मान्य नहुने समेत उल्लेख गरे ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama