NEWS: बिबिसी नेपाली सेवा ::

Inside

स्व. कोइरालाको श्रद्धान्जलि सभा चैत २१ गते साढे ११ बजे काठमाडौंको टुँडिखेल खुल्लामन्चमा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 24 March 2010 15:54

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पुण्य तिथि तथा श्रद्धान्जलि सभा यही चैत २१ गते साढे ११ बजे काठमाडौंको टुँडिखेल खुल्लामन्चमा हुने भएको छ ।



पार्टी केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँ, भक्तपुर र ललितपुरको सहभागितामा श्रद्धान्जलि सभामा सम्पन्न गरिनेछ ।

स्वर्गीय कोइरालाको १३ औँ दिनको प्रसाद ग्रहण भने पशुपति वनकालीमा हुनेछ । साथै काठमाडाँै उपत्यका बाहिर जिल्लाजिल्लामा गरिने १३ आँै दिनको शोक तथा श्रद्धान्जलिसभा चैत १९ गते हुने नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले चैत ११ गते जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहावसान भएको स्थान मण्डिखाटारस्थित उहाँकी छोरी सुजाता कोइरालाको निवासमा समवेदना प्रकट गर्न आउने क्रम जारी छ ।

विहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाबाट आएका शोकाकुल जनसमुदायबाट स्वर्गीय कोइरालाको छ दशकभन्दा लामो सकि्रय राजनीतिक जीवन उहाँले समाज र राष्ट्रको विकासमा पुर्याउनुभएको विशिष्ट योगदान र उहाँको अवशानपछि मुलुकको राजनीतिक भविष्यका विषयमा चर्चा, चिन्ता र चासो व्यक्त हुनेगरेको छ ।

लामोसमयदॆखि फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित कोइरालाको चैत ७ गते निधन भएको हो ।

-Santa Bagam in Kathmandu

Read our related news:

-काँग्रेसमा नेत्रित्व लडाईंको रडाको पहिलो बैठक कहाँ गर्ने भन्ने मै

-उच्चस्तरीय राजनीतिक संयन्त्रको धुँवादार बिरोधि नेताहरु नै अहिले नेत्रित्वको होडमा सामेल

-छोरी सुजाताको पितृभोजका कारण स्व. कोइरालाको सार्वजनिक बृहद श्रद्धान्जली सभा दुई दिन पछि सर्यो

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-"नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ"
'संविधान नबनाइकन म मर्दिन ।' - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?