NEWS: बिबिसी नेपाली सेवा ::

Inside

जातीय नाराले देशमा बिखण्डन निम्तने नेकां सभापति गिरिजाप्रसाद कोइरालाको चेतावनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Monday, 10 August 2009 06:20
काठमाडौं - नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रमा संकट उत्पन्न भएको बताउनुभएको छ ।
ललितपुरमा प्रजातान्त्रिक प्रबद्र्धन केन्द्रको १७ औं बार्षिक साधारण सभामा कोइरालाले प्रजातन्त्रमा संकट उत्पन्न भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कोइरालाले नेपालको स्थिति निकै तरल अवस्थामा रहेको पनि बताउनुभयो ।
कोइरालाले अहिलेको अवस्था आफूलाई बिचित्र लागेको टिप्पणी पनि गर्नुभयो । संविधानको मस्यौदा तयार भइरहेको बताउंदै कोइरालाले प्रजातान्त्रिक संविधान बनाउनुपर्ने बताउनु भयो । प्रजातान्त्रिक संविधानका लागि माओवादी अध्यक्ष प्रचण्डसंग पनि कुराकानी गरेको कोइरालाले खुलासा गर्नुभयो । कांग्रेस सभापति कोइरालाले जातियताका आधारमा संघीयतामा जान नहुने बताउनुभयो । जातिय आधारमा संघियतामा गए राजनीतिक दलहरुको अस्तित्व पनि समाप्त हुने कोइरालाको तर्क छ । कोइरालाले जातिय नाराले देशमा बिखण्डन निम्तने चेतावनी पनि दिनुभयो ।
यसैगरी कांग्रेसका कार्यबाहक सभापति शुशील कोइरालाले प्रजातान्त्रिक मुल्य मान्यतामा कांग्रेस अडिग रहेको बताउनुभयो ।
-Anand Gurung in Kathmandu
Read our related news at:
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?