| नेपाली आदिबासी जनजातिहरुको संघर्शको लामो र कस्टकर यात्राको नालिबेली |
|
|
|
| Written by Anand Gurung | |||
| Monday, 10 August 2009 06:17 | |||
|
काठमाडौं - बिश्व आदिवासि दिवस मनाउन लागेको १५ बर्ष भएपनि नेपाली आदिबासी जनजातिहरुको संघर्शको यात्रा भने लामो र कस्टकर रहेको छ।
तर अधिकारका आवज बुलन्द हुन लागेको भने धेरै भएको छैन । यसभन्दा अघि पनि अधिकार कुरा उठे । तर त्यसलाइ राजनितिक मुद्दासंग कहिले पनि जोडिएन । पछि यसलाई राजनितिक मुद्दासंग जोड्न थालियो । हुँदा हुँदा जातिय मुद्दाले राजनितिमा महत्व पायो की जातिय नारा बिना राजनितिक एजेण्डा नै अपुर्ण बन्ने अवस्था सृजना भयो । त्यस पछि मात्र जातिय अधिकारले बुलन्द हुने मौका पायो । यो अवस्था यतिकै सृजना भएको भने पक्का हैन । यो आधार तयार गर्न आदिवासि जनजातिले लामै संघर्ष गर्नु पर्यो ।
संबिधान सभामा अहिले २१९ आदिवासि जनजाति सभासद छन् । नया संबिधान निर्माण गर्ने अभिभार पाएका छन् उनीहरुले । मुलधारबाट अलग भनिएका समुदायबाट संबिधान निर्माणमा यति धेरैले प्रतिनिधित्व पाउनु निश्चय नै ठुलो उपलब्धी हो । यो उपलब्धी हासिल गर्न भने लामो संघर्ष गर्नु पर्यो आदिवासि जनजातिले ।
सन् १७७८ मा पल्लो किरातिका लिम्वुहरुले गरेका थिए पहिलो आदिवासि जनजाति आन्दोलन । उनीहरुले त्यस बेला भाषिक दमन बिरुद्ध आन्दोलन छेडेका थिए । पछि सन् १७९३ मा नुवाकोटका तामाङहरुले स्वशासनकालागि बिद्रोह गरे । सन् १८०८ मा भोजपुरका राइहरले भुमि अतिक्रमणको बिरुद्ध अन्दोलन गरे । सन् १८५८ मा लम्जुङका गुरुङहरुले स्वशासनको लागि लडे । त्यसपछि पालो आउछ नेपाल कै पहिलो सहिद लखन थापा मगरको बहादुरी । उनले १८७६ मा राणा शासन बिरुद्ध बिद्रोह गरे । यो बिद्रोह गोर्खामा भयो ।
त्यसपछि बिद्रोहको क्रम बढ्दै गयो । त्यस मध्ये दशै बहिस्कार आन्दोलन काठमाडौका नेवारहरुको भाषा आन्दोलन, चेपाङ किसानहरुको आन्दोलन आदी महत्वपुर्ण आन्दोलन हुन् । प्रजातन्त्र स्थापना पछि पनि यो क्रम चल्यो । पन्चायती कालमा आन्दोलन गर्न पइदैथ्यो । तर भित्र भित्रै आन्दोनल जारी थियो । पछि पन्चायती व्यवस्थाको पनि अन्त्य भयो ।
त्यसपछि बनेको संबिधानले नेपाललाई पहिलो पटक वहु जातीय, वहुभाषिक तथा वहुसाँस्कृतिक देशको रुपमा अङ्गिकार गर्यो । त्यसपछि आदिवासी जनजातिहरुलाई आफ्नो भाषा, संस्कृति तथा धर्म संस्कारको विकास तथा संरक्षण, संर्वद्धन गर्ने जातीय संघ-संस्थाहरु स्थापना गर्न सहज भयो । जातयि संघ संस्था खोल्न त दिइयो तर त्यसलाई राजनितिदेखि बिल्कुल अलग गरियो । त्यसैले मुलुकमा एकल जातिय निति नै लादन खोजीयो । पछि राज्यको निति नै त्यही अनुरुप निर्देशित भयो । मुलुक भित्रै मुलुकको मुलबासि राज्यबाट उपेक्षि रहने अवस्था आयो । पछि यही मुद्या ततकाली भुमिगत अवस्थामा माओवादीले प्रमुख राजनितिक मुद्दा बनायो ।
२०५८ सालमा जब राजा ज्ञानेन्द्रबाट मुलुकमा राजनितिक कु भयो । त्यसपछि जातिय मुद्यालाई अरु दलले पनि आबश्यकताको महसुस गरे । राजनितिक दलमा यो नाराले बहसको रुप लिदै थियो । उता आदिवासि जनजातिहरु संगठित भएर आन्देालित हुदै थिए । शान्ति सम्झौता पछि त झन जातिय अन्दोलनले अझ बुलन्द रुप लियो । हुँदा हुँदा जनआन्दोलन २०६२-६३ भयो । त्यस बेलादेखि जातिय आन्दोलन राजनितिक दललेसमेत आफ्नो मुख्य नाराको रुपमा लिनु पर्ने अवस्था भयो । फलत: अहिले आदिवासिहरु आत्म निर्णयको अधिकार, जातिय स्वाशासन र स्वयत्तता, समानुपातिक प्रतिनिधित्व, आएलओ १६९ को कार्यन्वयनको माग गर्ने अवस्था आएको छ ।
अहो, कत्रो लामो र घुमाउरो बाटो जनजाति आन्दोलनको? तर अझै पनि हिस्स पर्ने बेला छैन। हिस्स बुढी हरिया दाँत हुन बेर छैन फेरी पनि जनजातिहरु नयाँ बन्ने संबिधानमा आफ्नो हक अधिकारका माग सुनिस्चित गराउन सकेनन् भने सम्भब त: अर्को लामो र कठिन यात्रा र पर्खाइको बाटो कुर्नु पर्ने छ। त्यसो नहोस्।
-Anand Gurung in Kathmandu
Read our related news at:
-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो - न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट -Adhikaar: Nepalese Women's Voice in New York (25 photos) -सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन् (24 Photos)
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली























Comments
Good recall of the past indigenous movement but you have forgotten to mention the role of ethnic organizations affiliated with NEFIN. Establishment of Tharu Kalyankari Sabha during Rana regime and struggles of NEFIN and afiliated ethnic organizations are big milestones which compelled the Bahun and Bahunbadis to think ethnic issues seriously. NEFIN itself has played vital role in different movements during multi party era. And still it is leading indigenous movement throught the country. Why do you forget these facts? Hope you will find the facts deeply in coming days and continue writing on indigenous issues.
Best wishes.