NEWS: बिबिसी नेपाली सेवा ::

Inside

२६ जना नेवा: सभासदहरुलाई नेवा: स्वायत्त राज्यकोबारे सल्लाह दिइने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Newa Jagaran Manch   
Tuesday, 09 June 2009 04:08
काठमाण्डौं - नेवा: स्वायत्त राज्य स्थापना र शहरी विकास विधेयकको खारेजीको माग राखी नेवाः स्वायत्त मंकाः संघर्ष समितिंले जेठ १८ गतेको नेपाल मण्डल बन्द पछी पनि सरकारले कुनै ठोस निर्णय नगरेको हुनाले थप संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
सोमबार बसेको बैठकले नेपाल मन्डल बन्दका बेला आक्रमण गर्ने गुण्डाहरुलाई कारबाही गर्ने र घाइते भएका नागरिकहरुलाई अभिनन्दन गर्ने भएको छ।
संघर्षको कार्यक्रमअनुसार २६ जना नेवा: सभासदहरुलाई नेवा: स्वायत्त राज्यकोबारे सल्लाह तथा बहस गर्ने र सन्बिधान सभाका ६०१ सभासदहरुसँग परामर्श गर्ने र राज्य पुनः संरचना समितिलाई आफ्नो अवधारणासहितको ज्ञापन पत्र दिइ नेताहरुलाई भेटी आ-आफ्नो प्रस्ताव राख्ने निर्णय गरेको छ।
नेताहरुसँग सर-सल्लाहबाट पनि मागकाबारे कुनै सुनुवाई नभएको खन्डमा नचाहँदा नचाहन्दै पनि अझ कडा भन्दा कडा ससक्त संघर्श गर्ने निर्णय भएको कुरा जानकारी दिएको छ ।
-Newa Jagaran Manch in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?