Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
एक्लो निर्बाचित मन्त्रीले राजिनामा दिएपछि सरकार हरुवाहरु र तलुवाहरुको बपौती PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 10 March 2010 10:38

काठमाडौं- गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
अन्सारीले फागुन २६ गते राजिनामा दिएपछि सरकारमा एमालेबाट प्रधानमन्त्रीसहित कोही पनि निर्वाचित मन्त्री छैन । प्रधानमन्त्री माधवकुमार नेपालले अन्सारीको राजिनामा स्विकृतसमेत गरीसकेका छन् ।

शान्ति सुरक्षा बहाल हुन नसकेको भन्दै गृह राज्यमन्त्री अन्सारीले पदबाट राजीना दिएको जनाएका छन् । यद्यपि फागुन २५ गते प्रधानमन्त्री नेपालले नै अन्सारीको राजिनामा माग गरेपछि उनले राजिनामा दिएका हुन् । उनी सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद हुन् ।

संचार उद्यमी जमिम शाह र अरुण िसंघानियाको हत्यापछि अन्सारीले सार्वजनिक रुपमै गृहमन्त्री भिम रावललाई पनि नैतिकताको आधारमा पद त्याग गर्न सुझाव दिँदै आएका थिए । वास्तवमा गृह मन्त्री रावलले अन्सारीलाई कुनै पनि अधिकार नदिएपछि उनले राजिनामा दिने चर्चा यसअघि नै चलेको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama