Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Nepal
अनाथ अहिंसाबादी महाबैाद्ध बिद्यालय बन्द हुने अवस्थामा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandrakanta Khanal   
Thursday, 02 February 2012 19:40

रुपन्देही- लुम्बिनी अञ्चलमा पर्ने नवलपरासीको दाउन्नेमा अबस्थित जिल्लामा संचालीत बौद्ध बिषय अध्ययन हुने अहिंसाबादी महाबैाद्ध अनाथ निम्न माध्यमिक बिद्यालयले बन्द हुने अवस्थामा पुगेको छ ।
Read 0 Comments... >>

Read more...
 
नयाँ संविधानमा विवादित विषयहरुको समाधानको समयावधी कार्यतालिका परिवर्तन गर्न मुख्य दलहरु सहमत PDF Print E-mail
Share
Written by Deepak Thapa   
Saturday, 28 January 2012 13:52

काठमाडौं- संवैधानिक समितिले निर्धारण गरेको नयाँ संविधान निर्माणमा देखा परेका विवादित विषयहरुको समाधानको समयावधी आइतबार सकिनु अगावै तीन मुख्य दलहरु माओवादी, काँग्रेस र एमाले सहमत भएकाछन्।
Read 0 Comments... >>

Read more...
 
माओवादी अध्यक्ष प्रचन्ड, प्रधानमन्त्री डा. भट्टराई र बैद्य पाल्पा प्रशिक्षणमा PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Tuesday, 24 January 2012 09:48

बिद्यार्थीहरुद्वारा प्रमलाई कालो झन्डा
रुपन्देही- माघ १०- एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचन्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मोहन बैद्यलगायतका नेताहरु मगरात र तमुबानका नेता कार्यकर्तालाई प्रशिक्षणकोलागि पाल्पा आएका छन् ।
Read 0 Comments... >>

Read more...
 
भारतीय पक्षद्धारा गण्डक नहर अन्तरर्गत निमार्णका काममा ब्यापक अनियमितता PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Sunday, 22 January 2012 09:09

रुपन्देही- भारतीय पक्षद्धारा नवलपरासीमा भईरहेको गण्डक नहर अन्तरर्गत बिभिन्न निर्माणका काममा गणस्तरहिन काम गरी ठेकेदार पक्षले व्यापक अनियमितता गरेको स्थानियबासीको भनाई छ।
Read 0 Comments... >>

Read more...
 
जनआन्दोलन प्रतिक्रान्ति रहेको पूर्व प्रधानसेनापति कटुवालको दाबी PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Sunday, 22 January 2012 08:49

'त्यो आन्दोलन क्रान्ति होइन, त्यो त प्रतिक्रान्ति पो रहेछ ।'
रुपन्देही- पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले २०६२/०६३ को जनआन्दोलनलाइ प्रतिक्रान्तिको शंज्ञा दिएका छन् । 'त्यो आन्दोलन क्रान्ति होइन' भैरहवामा आइतवार पत्रकारसंग कुराकानी गर्दै उनले भने- 'त्यो त प्रतिक्रान्ति पो रहेछ ।'
Read 0 Comments... >>

Read more...
 
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Triloksingh Thapa Magar   
Thursday, 19 January 2012 03:30

"...म मर्न गइराखेको छैन । मलाई झुण्ड्याएको वेला कोही पनि नरुनू, पीर पनि नगर्नू , मलाई झुण्ड्याएको डोरी सुरक्षित राख्नू , म एक दिन फर्कनेछु ..." -प्रथम शहीद लखन थापा मगर (द्वितीय)
Exclusive: 2 photos, 1 video:
काठमाडौं- नेपालका प्रथम शहीदकोरुपमा बहुचर्चित ब्यक्तित्व लखन थापा (द्वितीय) ले नेपालको प्रजातान्त्रिक आन्दोलनके कस्तो योगदान गरे र कसरी नेपालको ईतिहासमा प्रथम शहीदकोरुपमा दर्ज हुन पुगे भन्ने बिषयमा छलफल हुनु आबश्यक देखिन्छ।


Read 1 Comments... >>
Read more...
 
रिडिमा तीन दिने माघे संक्रान्ती मेला शुरु PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Sunday, 15 January 2012 09:40

रुपन्देही- गुल्मीको रिडी क्षेत्रमा आईतवार (माघ १) देखि तीन दिने माघे संक्रान्ती मेला शुरु भएको छ ।
Read 0 Comments... >>

Read more...
 
यस्तो पनि बन्द ! माओबादीबाट अयोग्य बनाईएका लडाकुहरुको आन्दोलन PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Thursday, 05 January 2012 14:31

रुपन्देही- माओवादीका पुर्व अयोग्य लडाकुहरुले आव्हान गरेको पश्चिमान्चल वन्दले जिल्लाको जनजीवन प्रभावित वनेको छ ।
Read 0 Comments... >>

Read more...
 
राणा शासनपछि पहिलो जनताका प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइराला मर्दा किन कोही रोएन? PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Narendraraj Prasai   
Sunday, 01 January 2012 23:50

जनवरी १ मा १०० औं जन्म दिवसको अबसरमा एउटा बिर्सिएका महापुरुषको सम्झना
Special:
काठमाडौं- ज्यूँदो शहीदकारुपमा मातृकाप्रसाद कोइराला सुपरिचित थिए । तर अन्तिम समयमा उनको जीवनकै कुनै अर्थ पनि देखिएन । सिंहदरबारले पनि उनको वास्ता गरेन र राजदरवार पनि उनीसँग नजिक देखिएन । अनि जनता पनि अर्कै परिवेशको मूर्दावाद र जिन्दावादमा सरिक भैसकका थिए । त्यत्रो इतिहास बोकेका मातृका बाबुको निधनमा आर्यघाटमा सय जना पनि मलामी थिएनन् ।
Read 0 Comments... >>

Read more...
 
प्रसुती गृहमा डाक्टर कुर्दाकुर्दै गर्भ मै बच्चाको मृत्‍यू PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Friday, 09 December 2011 12:29

हाम्रो नेपालमा: रुपन्देही- शल्यकृया गर्ने कक्षमा प्रसब पीडामा छटपटाइरहेकी गर्भवती महिलालाई राखेर चिकित्सक टोलीलाइ खोज्न जाँदा ती महिलाले आफ्नो शिशु गुमाउनु परेको छ ।
Read 0 Comments... >>

Read more...
 
६०१ जना सभासदहरुको श्राद्ध गर्दै हिड्ने राकेसकुमार शर्मा प्रहरीद्वारा पक्राउ PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Wednesday, 30 November 2011 23:23

रुपन्देही- अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ती बगैचावाट ६०१ जना सभासदहरुको श्राद्ध गर्दै हिड्ने बर्दियाका राकेसकुमार शर्मालाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
संविधान सभाको म्याद ६ महिनाकोलागि फेरी थपियो PDF Print E-mail
Share
Written by Administrator   
Tuesday, 29 November 2011 23:38

Exclusive: काठमाडौँ- पछिल्लो पटक थप ३ महिनाको म्याद सकिन एक दिन बाँकी छँदा संबिधान सभाको म्याद ६ महिनाकोलागि थपिएको छ।


Read 0 Comments... >>
Read more...
 
क्षेत्रीहरुलाई पनि आदिवासीमा सुचिकृत गराएरै छाड्ने प्रतिवद्धता PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Tuesday, 29 November 2011 12:11

रुपन्देही- क्षेत्रीहरुलाई पनि आदिवासीमा सुचिकृत गर्नु पर्ने माग गर्दै आन्दोलन र दवाव गरेपछि सरकारले गठन गरेको अनुगमन समितिले मंगलबार बुटवलमा अन्तरकि्रया कार्याक्रम गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
कारोबार' दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको कार दुर्घटनामा परी दुःखद् निधन PDF Print E-mail
Share
Written by Administrator   
Monday, 28 November 2011 23:29

काठमाडौं- 'कारोबार' दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको सोमबार अपराह्न रुपन्देहीको सालझण्डीमा कार दुर्घटनामा परी दुःखद् निधन भएको छ ।


Read 0 Comments... >>
Read more...
 
जातीय स्वायत्तता र संघीयताकालागि संयुक्त गठबन्धनको राँके जुलुश PDF Print E-mail
Share
Written by DB Angbung Limbu   
Monday, 21 November 2011 07:30

आदिवासी जनजाति सभासदहरुद्वारा संघर्षमा ऐक्यवद्धता जाहेर
Exclusive: 2 photos: नेवाः काठमाडौं- राष्ट्रिय स्वाधीनता, संघीयता तथा ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त राज्यहरु दाबी गर्ने उत्पीडित आदिवासी जनजाति सबैलाई सशक्त संघर्षमा रहन आह्वान गर्दै २०६८ मंसिर २ गते अपरान्ह काठमाण्डौंको सुन्धाराबाट रत्नपार्कसम्म आदिवासी जनजाति सम्बद्ध राजनीतिक सङ्गठनहरुको साझा मोर्चा 'जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन' ले खबरदारी जनप्रदर्शन र मशाल जुलुश कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
नेपाल दलित महिला उत्थान संघ (ADWAN) को १३ औं वार्षिक साधारण सभाद्वारा पाँच बुँदे काठमाडौं घोषणा पत्र जारी PDF Print E-mail
Share
Written by Kamal Babu Pariyar   
Friday, 28 October 2011 00:05

Special: 6 photos: काठमाण्डौं- नेपाल दलित महिला उत्थान संघ (ADWAN) को १३ औं वार्षिक साधारण सभाद्वारा पाँच बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
नेपाल सरकारद्वारा सन् २०१२ लाई सहकारी बर्षकोरुपमा मनाउन घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 26 October 2011 23:59

नेपालमा सहकारी संस्थाहरुको संख्या २२ हजारभन्दा बढी, सदस्यहरुको संख्या ३० लाख, १५० अर्ब रुपैयाँभन्दा बढी पूँजी परिचालन
Exclusive:
काठमाडौं- नेपाल सरकारले सन् २०१२ लाई अन्तररश्ट्रिय सहकारी बर्षकोरुपमा मनाउने घोषणा गरेको छ। नेपालमा हाल सहकारी संस्थाहरुको संख्या २२ हजार नाघी सकेकोछ।


Read 0 Comments... >>
Read more...
 
अमेरिकि जनताको सहयोगमा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने तयारी PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Tuesday, 18 October 2011 07:47

बिष्णुमाया परियार र उनको संस्था EDWON USA द्वारा महिला शसक्तिकरणको लागि ३ करोड ७५ लाख रुपैयाँ संकलन
Exclusive:
काठमाडौं- नेपालस्थित नेपाल दलित महिला उत्थान संघ (ADWAN) संस्था र अमेरिकाको बोस्टनमा स्थापित एड्वोन (Empower Dalit Women of Nepal- EDWON) को संयुक्त पहलमा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने घोषणा गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
पूर्व प्रधानमन्त्री थापालाई बुढी मर्‍योभन्दा पनि काल पल्केकोमा चिन्ता PDF Print E-mail
Share
Written by Administrator   
Friday, 30 September 2011 16:45

काठमाडौं- पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले देश बिखन्डनतिर उन्मुख भएकोमा चिन्ता ब्यक्त गरेका छन्।


Read 0 Comments... >>
Read more...
 
बुद्ध एयर दुर्घटना, १९ यात्रु र चालक दलका सदस्यहरुको मृत्‍यु PDF Print E-mail
Share
Written by Deepak Thapa   
Sunday, 25 September 2011 23:03

काठमाडौं- बुद्ध एयरको 9NAE K1900 हवाइजहाज माउन्टेन फ्लाइटबाट फर्किदै गर्दा ललितपुर जिल्लाको कोट्डाँडामा आईतवार बिहान दुर्घटना ग्रस्त हुँदा जहाजमा यात्रा गरिरहेका सम्पूर्ण १६ जना यात्रुहरु र ३ जना चालक दलका सदस्यहरुको दु:खद निधन हुन पुगेको छ।


Read 0 Comments... >>
Read more...
 
नेपालमा आएको ६.८ रेक्टर बराबरको भुइँचालोद्वारा ५ जनाको ज्यान गुम्यो PDF Print E-mail
Share
Written by Deepak Thapa   
Sunday, 18 September 2011 16:17

काठमाडौं- पुर्बी नेपालमा आएको ६.८ रेक्टर बराबरको भुइँचालोद्वारा नेपालमा कम्तिमा ५ जना नागरिकको ज्यान गएकोछ।


Read 0 Comments... >>
Read more...
 
तेस्रो लिङ्गिहरुको बिरुद्ध प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कर्मचारीतन्त्रको उक्साहट किन? PDF Print E-mail
Share
Written by Sunilbabu Pant CA Member   
Friday, 16 September 2011 00:13

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मसंग प्रधानमन्त्रीको चुनाव हुने दिनमा नेकपा संयूक्तको सहयोग माग्दा "तेस्रो लिङ्गिको नागरिकताको विषयमा म तरुन्तै निर्णय गरि सर्वोच्चको आदेश कार्यानवयन गराउंछु" भन्नु भएको थियो तर छलफल गर्दा सरकारी कर्मचारिहरुले तेस्रो लिङ्गिको नागरिकताका विषयमा निर्णय नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको सुन्नमा आएको छ।


Read 0 Comments... >>
Read more...
 
"हो र बाबुराम नयाँ नेपालमा" : प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राहत प्याकेज PDF Print E-mail
Share
Written by Administrator   
Friday, 09 September 2011 23:10

"घर घरमा रोजगारी बेरोजगारलाई भत्ता रे
बलिदानी गर्नेलाई देशमा सत्ता रे
हो र बाबुराम नयाँ नेपालमा"

Exclusive: Important Document; 1 video: पूर्ण विवरण:
काठमाडौं-  तीजको गीतसंग ठ्याक्कै मिल्ने राहत प्याकेज नयाँ प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले घोषणा गरेको छ।
Read 0 Comments... >>

Read more...
 
महान्यायाधिबक्ता (टेटोर्नी जेनेरल) मा माओवादी अधिबक्ता मुक्तिनारायण प्रधान नियुक्त PDF Print E-mail
Share
Written by Deepak Thapa   
Friday, 09 September 2011 22:03

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईको शिफारिसमा राष्ट्रपती डा. रामबरण यादबले मुक्तिनारायण प्रधानलाई महान्यायाधिबक्ता (टेटोर्नी जेनेरल) मा नियुक्त गर्नु भएको छ।
Read 0 Comments... >>

Read more...
 
काँग्रेसद्वारा बढीमा ४ हजार माओवादी लडाकूलाई सेना समायोजनमा सामेल गर्नु पर्ने प्रस्ताब सार्वजनिक PDF Print E-mail
Share
Written by Deepak Thapa   
Wednesday, 07 September 2011 16:33

Important Document: काठमाडौं- नेपाली काँग्रेस केन्द्रिय समितीको बैठकले भूतपूर्ब प्रधानमन्त्री एबं काँग्रेसका बरिस्ठ नेता शेरबहादुर देउबाको नेत्रित्वमा गठित समितीद्वारा प्रस्तुत शान्ती प्रकृया र सेना समायोजन सम्बन्धी प्रतिबेदनलाई सार्वजनिक गरेको छ।


Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 101

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama