NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संविधान निमार्णको आन्तरीक कार्यतालिका १० औं पटक परिर्वतन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Tuesday, 09 March 2010 11:09

जेठ १४ गते नै संघिय गणतन्त्र नेपालको संविधान वनाई सक्ने गरी कार्यतालिका परिवर्तन
काठमाडौं- संविधान निमार्णको आन्तरीक कार्यतालिका १० औं पटक परिर्वतन भएको छ । पुर्व निर्धारित कार्यतालिका अनुसार सविधान निमार्ण प्रकृया अघि वढ्न नसकेपछि संविधान सभाको आजको वैठकले आन्तरीक कार्यतालिका परिवर्तन गरेको हो ।

निर्धारित मितिमा संविधान जारी गर्ने नसकिने भन्दै जेठ १४ गतेको निर्धारित अन्तिम मितिनै पछि सार्ने कतिपयले तर्क गरिरहेका वेला संविधान सभाको वैठकले ६६ साल जेठ १४ गते नै संघिय गणतन्त्र नेपालको संविधान वनाई सक्ने गरी कार्यतालिका परिवर्तन गरेको छ ।

आजै वसेको संविधान सभा कार्यव्यवस्था परामर्श समितिले गरेको निर्णय अनुसार तयार भएको कार्यतालिका परिवर्तनको प्रस्तावलाई संविधान सभाको वैठकले पारित गरेको हो ।
गत २१ गते सम्ममा एकीकृत मस्यौदा तयारी गरीसक्नु पर्ने भएपनि विभिन्न ९ वटा समितिको विषयगत प्रतिवेदनमा सहमति हुन नसक्दा एकिकृत मस्यौद्धा लेखन कार्य ढिला भएको हो ।

संविधान सभाको अर्को बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?