NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ संविधानमा विवादित विषयहरुको समाधानको समयावधी कार्यतालिका परिवर्तन गर्न मुख्य दलहरु सहमत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepak Thapa   
Saturday, 28 January 2012 13:52

काठमाडौं- संवैधानिक समितिले निर्धारण गरेको नयाँ संविधान निर्माणमा देखा परेका विवादित विषयहरुको समाधानको समयावधी आइतबार सकिनु अगावै तीन मुख्य दलहरु माओवादी, काँग्रेस र एमाले सहमत भएकाछन्।


सिंहदरबारमा शनिबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले वरिष्ट नेता माधवकुमार नेपाल सहभागी थिए ।

बैठकमा सभामुख सुवास नेवाङ र संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको पनि उपस्थिति थियो।

नयाँ संविधानमा शासकीय स्वरुपलगायत ४ विषयमा सहमति जुट्न सकेको छैन।

-Deepak Thapa in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?