NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपालमा आएको ६.८ रेक्टर बराबरको भुइँचालोद्वारा ५ जनाको ज्यान गुम्यो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepak Thapa   
Sunday, 18 September 2011 16:17

काठमाडौं- पुर्बी नेपालमा आएको ६.८ रेक्टर बराबरको भुइँचालोद्वारा नेपालमा कम्तिमा ५ जना नागरिकको ज्यान गएकोछ।

 

राष्ट्रिय भू-गर्व बिभाग National Seismologic Center (NSC) काअनुसार आईतवार बेलुकी ६:२५ बजे आएको उक्त भुईचालोको उद्गमस्थल पुर्बी पहाडी जिल्ला ताप्लेजुङको सीमा र भारतको सिक्किम राज्य भएको जनाएको छ।

गृह मन्त्रालयकाअनुसार काठमाडौंमा ब्रिटिश राजदूताबासको सुरक्षा पर्खाल भात्किदा ३ जना र २ जना पुर्बी नेपालको जिल्ला सुन्सरीस्थित धरान बजारमा मृत्‍यु हुन पुगेको छ।

मन्त्रालयले सोही कारण काठमाडौंमा ज्यान जोगाउन भाग डौड गर्दा ६० जना घाइते भएको बताएको छ।

काठमाडौंमा मृत्‍यु हुनेहरुमा ३६ बर्शिय सजन श्रेष्ठ, ८ बर्शिय अनिशा श्रेष्ठ र १९ बर्शिय बीरबहादुर माझी छन् भने धरानमा मृत्‍यु हुनेहरुमा ५ बर्शिय बिमल परियार र सन्तोष परियार छन्।

सन् १९३४ को  ८.४ रेक्टरको भुईचालोमा ८ हजारले ज्यान गुमाउनु परेको थियो। पछिल्लो पटक सन् १९८८ मा आएको ६.६ रेक्टरको ठुलो भुइँचालोबाट ७२१ जनाले ज्यान गुमाएका थिए।

यस पटकको उक्त भुइँचालो नेपालको ७८ बर्षमा ईतिहासमा आएको सबैभन्दा ठुलो हो।

-Deepak Thapa in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?