NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Nepal
नेताहरु रिसोर्टबाट खाली हात बाहिर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 25 May 2011 12:44

Special: 1 photos: काठमाडौँ- सम्बिधान सभाको म्याद सकिन तीन दिन बाँकी रहँदा बसेको तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठकलेपनि कुनै निष्कर्ष दिन नसकेपछि राजनीतिक अन्यौल अरु बढेको छ ।
Read 1 Comments... >>

Read more...
 
निर्माणाधिन जलविद्युत आयोजनामा अवरोध गर्नेहरुले उन्मुक्ति नपाउने उर्जामन्त्रीको चेतावनी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 25 May 2011 12:42

काठमाडौँ- निर्माणाधिन जलविद्युत आयोजनामा अवरोध र आक्रमण गर्नेहरु जुन सुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने चेतावनीपनि उर्जामन्त्री गोकर्ण बिष्टले दिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
'संविधान निर्माण र शान्ति प्रक्रिया जहाँको त्यहीँ छ भन्ने प्रचार सही होइन यो अतिरन्जित प्रचारवाजी हो'- माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 25 May 2011 12:41

काठमाडौँ- जनतासँग माफी मागेर अन्तिम पटककालागि संविधान सभाको कार्यकाल थप गर्ने र थप गरिएको कार्यकालको भत्ता रकम नलिने प्रस्ताव एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
सभासदहरुलाई काम सम्पन्न नभएसम्मको अवधिको पारिश्रमिक एवं सुविधा नलिने घोषणा गर्न माग PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Wednesday, 25 May 2011 12:40

काठमाडौँ- "संविधान सभाको समयावधि सम्बन्धमा नेउवामहासंघको धारणा सम्पूर्ण नेपाली जनताको समुन्नति र अग्रगमनको चाहनाको प्रतिक बनेको 'संविधान सभा' को थपिएको कार्यकाल पनि लक्ष प्राम्ति नभईकननै समाप्त हुंदैछ ।
Read 0 Comments... >>

Read more...
 
संबिधान सभाको म्याद थप्न काँग्रेस अझै नामन्जुर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 23 May 2011 22:50

काठमाडौँ- प्रधानमन्त्री झलनाथ खनालको राजिनामा नआई सम्बिधान सभाको म्याद थप्न नेपाली कांग्रेस तैयार नहुने संकेत देखा परेको छ ।
Read 0 Comments... >>

Read more...
 
प्रधानमन्त्री खनालको राजिनामासहितको विकल्प खुल्ला गरेर छलफल गर्नुपर्ने माओवादी मन्त्रीको दाबी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 23 May 2011 22:49

काठमाडौँ- झलनाथ खनाल नेतृत्वको सरकारमा एमाओवादीकातर्फबाट भौतिक योजना तथा निर्माण मन्त्री बनेका टोपबहादुर रायमाझीले सहमतिकालागि प्रधानमन्त्री खनालको राजिनामा सहितको सबै विकल्प खुल्ला गरेर दलहरुले छलफल गर्नुपर्ने बताएका छन् ।
Read 0 Comments... >>

Read more...
 
माओवादी सेनाका लडाकूका शिविरको अनुमगनकालागि थप अनुगमनकर्ता खटाउने निर्णय PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 23 May 2011 22:46

काठमाडौँ- सेना समायोजनसम्बन्धी विशेष समितिको आजको बैठकले राष्ट्र संघीय शान्ति मिसन 'अनमिन' फिर्ता भएको करिव ४ महिनापछि माओवादी सेनाका लडाकूका ७ मुख्य र २८ सहायक शिविरको अनुमगन र रेखदेखका थप अनुगमनकर्ता खटाउने निर्णय गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
'ठूलो पार्टी भएको नाताले सहमतिको सरकारको नेतृत्व माओवादीले पाउँदा राम्रो हुन्छ'- माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 22 May 2011 11:30

काठमाडौँ- राजनीतिक गतिरोधको अन्त्यकालागि माओवादी र नेपाली कांग्रेसवीच नै सहमति बन्नु पर्नेमा एकिकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले फेरिपनि जोड दिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
प्रमुख दलका नेताहरुबिच भेटघाट तीब्र, समस्या ज्युँकात्युँ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 21 May 2011 10:23

काठमाडौँ- सम्बिधान सभाको म्याद सकिने दिन नजिकिँदै गर्दा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुबीचको वार्ता र सम्बाद प्रकृया तीब्र भएको छ ।
Read 0 Comments... >>

Read more...
 
सरकारद्वारा ४६ हप्तामा संविधान जारी गर्ने नयाँ कार्यतालिका तयार पारेको जानकारी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 21 May 2011 10:21

काठमाडौँ- सरकारले सहमतिकालागि १२ हप्तामा शान्ति प्रकि्रयालाई निश्कस्रमा पुर्याउँदै ४६ हप्तामा संविधान जारी गर्ने नयाँ कार्यतालिका तयार पारेको जानकारी प्रधानमन्त्री झलनाथ खनाल निकट एमालेका एक प्रभावशाली नेताले दिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
अब युबा नेताहरु राजनीतिक समाधान गर्नतिर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 21 May 2011 10:19

काठमाडौँ- प्रमुख तीन ठूला दलका शीर्ष नेताहरुको प्रयत्नबाटमात्रै राष्ट्रिय सहमतिको प्रयास सफल हुने नदेखिएपछि ती पार्टीका युवा नेताहरु राष्ट्रिय सहमतिको आधार तय गर्न कस्सिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
सम्बिधान सभाको म्याद थपकालागि प्रधानमन्त्री खनालद्वारा पहल जारी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 20 May 2011 18:35

काठमाडौँ- सम्बिधान सभाको म्याद थपकालागि प्रधानमन्त्री झलनाथ खनालले शुक्रबारपनि आफ्नो पहल जारी राखेका छन् ।
Read 0 Comments... >>

Read more...
 
राजधानीमा काँग्रेसको गर्जन: नयाँ संबिधान समयमा नबन्नुमा माओवादी जिम्मेवार PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 20 May 2011 18:31

Special: 3 photos: काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले सम्बिधान सभाबाट समयमै सम्बिधान बन्न नसक्नुमा सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी जिम्मेवार रहेको आरोप लगाएका छन् ।
Read 1 Comments... >>

Read more...
 
कोइराला निवासमा ६ सय १ सकेण्ड प्लेकार्डसहति धर्ना PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 20 May 2011 18:26

काठमाडौँ- तोकिएकै समयमा नयाँ संविधान जारी गर्न माग गर्दै कांग्रेस सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा युवाहरुको एक समूहले शुक्रबार धर्ना दिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नयाँ सम्बिधानमा १८ वर्ष उमेर पुगेका हरेक नेपालीले सैन्य तालिम लिन नपर्ने भो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 20 May 2011 18:24

काठमाडौँ- आफैले राखेको प्रस्तावबाट एकिकृत नेकपा (माओवादी) पछि हटेपछि सम्बिधान सभाबाट बन्ने नयाँ सम्बिधानमा १८ वर्ष उमेर पुगेका हरेक नेपालीले सैन्य तालिम लिने बिषय समावेश नगरिने भएको छ ।
Read 0 Comments... >>

Read more...
 
नयाँ संविधानकाबारे बिबाद घट्दो, नेताहरुकोबिचको दूरी बढ्दो PDF Print E-mail
Share
Written by Santa Bagam & Sitaram Baral   
Thursday, 19 May 2011 11:52

काठमाडौँ- नयाँ संविधानमा समेट्ने विवादित २२ बुँदा मात्रै मिल्न बाँकी छ । सम्बिधान सभाको म्याद थपिए र त्यसले नयाँ सम्बिधान बनाउन पाएमा बन्ने सम्बिधानको नाम हुने भएको छ- 'नेपालको सम्बिधान ।'
Read 0 Comments... >>

Read more...
 
कुरा नमिले पनि प्रम खनाल र कोइरालाबिच भेटघाट PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 19 May 2011 11:51

काठमाडौँ- सम्बिधान सभाको म्याद थप्ने बिषयमा प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग विहीबार वार्ता गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
'भावी अनिष्ट रोक्न प्रधानमन्त्री खनालले राजिनामा दिनुपर्छ'- मधेसी जनअधिकार फोरम नेपालका सह-अध्यक्ष जेपी गुप्ता PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 19 May 2011 11:50

'प्रचण्डजी सात बुँदेअनुसार जेठ १४ गतेपछि मेरो नेतृत्वमा सरकार बन्छ भनेर आशामा हुनु हुन्छ, उहाँ प्रम बने मुलुककालागि धोका हुनेछ ।'
काठमाडौँ- सरकारमा जाने पार्टी निर्णयको विरोध गर्दै आएका मधेसी जनअधिकार फोरम नेपालका सह-अध्यक्ष जेपी गुप्ताले संविधान सभाको निरन्तरताकालागि प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिनुपर्ने बताएका छन् ।
Read 0 Comments... >>

Read more...
 
एमालेका केन्द्रीय अनुशासन कमिटीद्वारा पार्टी नेतृत्वलाई सुझाव PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 19 May 2011 11:49

काठमाडौँ- पार्टीभित्रका असमझदारी र आन्तरिक समस्यालाई पार्टीको विधान र पद्धतिभित्र बसेर आलोचना र समीक्षा गरी एक भएर अघि बढ्न सत्तारुढ एमालेका केन्द्रीय अनुशासन कमिटीले पार्टी नेतृत्वलाई सुझाव दिएको छ ।
Read 0 Comments... >>

Read more...
 
'कांग्रेसको प्रस्ताव शान्ति र संविधानकालागि आएको होइन रहेछ ...माओवादीलाई धम्क्याउन र तगारो लगाउने उद्देश्यले ल्याईएको रहेछ'- माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 18 May 2011 13:20

काठमाडौँ- सेना समायोजनकालागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पेश गरेको प्रस्ताव बमोजिम सेना समायोजन हुन नसक्ने ठहर एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
संविधान सभाको म्याद सरकारले दुई तिहाई बहुमत पुर्याएर भएपनि थप्ने दाबी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 18 May 2011 13:17

काठमाडौँ- सहमतिमा संविधान सभाको म्याद थपिने बातावरण नबने सरकारले दुई तिहाई बहुमत पुर्याएर संविधान सभाको म्याद थप्ने सिँचाईमन्त्री रघुबीर महासेठले बताएका छन् ।
Read 0 Comments... >>

Read more...
 
काँग्रेसको समाधानको बाटो आउनै लाग्यो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 18 May 2011 13:16

काठमाडौँ- शान्तिप्रकि्रया, सेना समायोजन तथा पुनःस्थापनालगायतका बिषयमा नेपाली कांग्रेसले आजै गर्ने भनिएको कार्ययोजना भोलिमात्र सो पार्टीले सार्वजनिक गर्ने भएको छ ।
Read 0 Comments... >>

Read more...
 
जेठ १४ अघि नेताहरुले गर्नु पर्ने नागरिक समाजले सुझाएको अनिबार्य कार्यहरु PDF Print E-mail
Share
Written by Sushil Pyakurel   
Tuesday, 17 May 2011 10:44

काठमाडौँ- "शान्ति प्रकि्रया पुरा गरेर संविधान जारी गर्न दिएको दुई वर्षे अवधि समाप्त भएपछि प्रमुख तीन दल वीच गत वर्ष जेठ १४ गते मध्यरातमा सम्पन्न तीन वुँदे सहमतिबाट थपिएको एक वर्षको अवधि विना औचित्य समाप्त हुँदैछ ।"
Read 0 Comments... >>

Read more...
 
२५५५ औं वुद्ध जयन्ती बिभिन्न कार्यक्रम गर्दै मनाईदै PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Monday, 16 May 2011 21:50

अन्तरराष्ट्रिय शान्ति पुरस्कारवाट दुई जापानी मेयरलाई सम्मान गरिने
रुपन्देही- भगवान गौतम वुद्धको २५ सय ५५ औ जन्म जयन्ति आज शान्तिको कामना गरी मनाइदै छ ।


Read 0 Comments... >>
Read more...
 
काँग्रेस अझै संबिधान सभाको म्याद बढाउने बिपक्षमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 16 May 2011 21:40

काठमाडौँ- सम्बिधान सभाको म्याद थपकालागि सेना समायोजनको खाका सम्बन्धी प्रस्ताव ल्याउनुपर्ने शर्त एमाओवादीसँग राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमाओवादीले खाका प्रस्तुत गरेपछि त्यसलाई अस्वीकार गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 10 of 102

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?