NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Nepal
जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 17 April 2009 05:37
काठमाण्डौं, माओवादी नेतृत्वमा गठन भएको जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने भएको छ ।

Read 1 Comments... >>
Read more...
 
नयाँ संविधानबारे तँपाईले दिनु भएको सुझाव कसले पढ्ला ? ४ लाख ३० हजार २४५ सुझाव प्राप्त PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Santa Bagam   
Thursday, 16 April 2009 08:15
काठमाण्डौं, तँपाईको क्षेत्रको सभासदले ? सचिवालयका कर्मचारीले ? संविधान विज्ञले ? जनताको सुझाव संकलन गर्न बाडिएको ३७ लाख सुझाव पत्र मध्ये ४ लाख ३० हजार २ सय ४५ जनाको सुझाव प्राप्त भएको छ भने संवैधानिक समितिमा २६ हजार मध्ये सुझाव परेको छ ।

Read 0 Comments... >>
Read more...
 
डिस्को धाउने पारसले राजनितिक पार्टी खोल्ने? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Thursday, 16 April 2009 08:13
काठमाण्डौं, नेपालमा राजनीतिक पार्टी गठन गरी त्यही पार्टीको माध्यमबाट पुन: सत्तामा पुग्ने बताएका पूर्व युवराज पारश सिङ्गापुरबाट राजधानी आइपुगेका छन् ।

Read 0 Comments... >>
Read more...
 
सरकारका सार्वजनिक चासोका ५ निर्णयहरु PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 16 April 2009 08:10
काठमाण्डौं, मन्त्रीपरिषदको आजको बैठकले २ सय ४० वटै निर्वाचन क्षेत्रमा सार्वजिनक सेवा केन्द्र खोल्ने निर्णय गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
अब काङ्ग्रेसका ९ बुँदे माग पुरा हुने, सदन चल्न दिने सहमती PDF Print E-mail
Share
Written by Santa Bagam   
Wednesday, 15 April 2009 09:34
काठमाण्डौं, आफ्ना ९ बुँदे माग पुरा गर्नै प्रतिबद्धता पुनः जनाउने भएपछि नेपाली काँग्रेसले अवरुद्ध गर्दै आएको व्यवस्थापिका संसदको वैठक सूचारु हुने भएको छ ।

Read 0 Comments... >>
Read more...
 
सेना-माओवादी भिडन्तको अर्को सङ्केत: नेपाली सेना शान्ति सम्झौता मान्न बाध्य नहुने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 15 April 2009 09:31
काठमाण्डौं, नेपाली सेनाले विस्तुत शान्ति सम्झौता मान्न आफू बाध्य नहुने स्पष्टसँग बताएको छ । सैन्य भर्तिका सम्बन्धमा सर्बोच्च अदालतमा परेको रिटका सम्बन्धमा जवाफ दिदै सेनाले यस्तो कुरा बताएको हो ।

Read 0 Comments... >>
Read more...
 
तीन विदेशी पत्रकारहरु अनुमति विना राष्ट्रिय निकुन्जभित्रका दृष्यहरु कैद गरेको आरोपमा पक्राउ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 15 April 2009 09:29
काठमाण्डौं, नेपाल भ्रमणमा आएका तीन जना विदेशी पत्रकारहरु नियम विपरित गतिविधि गरेको आरोपमा पक्राउ परेका छन् ।

Read 0 Comments... >>
Read more...
 
नयाँ वर्ष २०६६ को सुखद उपलक्ष्यमा प्रधान मन्त्रीद्वारा स्वदेश तथा विदेशका नेपालीहरुलाई शुभकामना PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 14 April 2009 02:46
काठमाण्डौं, वैशाख १ अर्थात विक्रम सम्वत क्यालेण्डर अनुसार नयाँ वर्ष नेपालीहरु एक आपसमा शुभकामना आदान प्रदान गरेर हर्षोल्लासका साथ नव वर्ष २०६६ मनाइरहेका छन् ।

Read 0 Comments... >>
Read more...
 
नागरिक समाजका प्रतिनिधिहरुद्वारा समय मै संबिधान बनाउन आग्रह PDF Print E-mail
Share
Written by Santa Bagam   
Monday, 13 April 2009 18:37
काठमाडौं, नयाँ संविधान घोषित समय भित्रै बन्नु पर्ने तथा मानव अधिकारको प्रत्याभुती हुनुपर्ने लगायतका विषयमा दवाव सिर्जना गर्न नागरिक समाजका प्रतिनिधिहरुले संविधान सभामा रहेका दलका शिर्ष नेताहरुसँग भेटघाट गरेका छन् ।

Read 0 Comments... >>
Read more...
 
हिउँदे अधिवेशन चलाऊन एक महिना म्याद थप PDF Print E-mail
Share
Written by Santa Bagam   
Monday, 13 April 2009 18:36
काठमाडौं, व्यवस्थापिका संसद हिउँदे अधिवेशन चल्ने म्याद एक महिना थपिएको छ । संविधान सभाको चैत ३१ गतेको बैठकले संसदको हिउँदे अधिवेशन वैशाख महिनाभरी चल्ने गरी कार्यतालिका संशोधन गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
'न्यायालय अहिलेपनि पन्‍चायती पाराले चलेको छ न्यायाधिसहरुमा पन्‍चायती संस्कार हावी छ' -अर्थ मन्त्री डा. भट्टराई PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 13 April 2009 04:21
काठमाण्डौं, सेनासँगको माओवादी विवाद साम्य नहुँदै माओवादी र अदालतबीचको विवाद अरु चर्कने देखिएको छ ।

Read 0 Comments... >>
Read more...
 
उपनिर्वाचनको लेखा जोखा: को कति पानी माथि? PDF Print E-mail
Share
Written by Administrator   
Monday, 13 April 2009 03:00
काठमाण्डौं, माओवादीले नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले जितेको कन्चनपुर-४ मा जितेको छ भने रोल्पा-२ र कास्की-१ सुरक्षित गरेको छ । नेपाली कांग्रेसले फोरमले जितेको मोरङ्ग- ७ मा आफ्नो झण्डा गाडेको छ ।

Read 0 Comments... >>
Read more...
 
हत्यारा पत्ता लगाउन माओवादी र एमालेको ६ सदस्यीय कार्यदल PDF Print E-mail
Share
Sunday, 12 April 2009 07:16
काठमाडौं, सत्तारुढ एकिकृत माओवादी र एमालेले आपसी हत्या, झडप तथा कुटपिट लगायतका घट्ना अध्ययन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Saturday, 11 April 2009 07:06
काठमाण्डौं, संविधान सभा उपनिर्वाचन भएको ६ निर्वाचन क्षेत्र मध्ये दुई स्थानमा एकिकृत माओवादीले जितेको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी भएका छन् ।

Read 0 Comments... >>
Read more...
 
देउबाको हार माओवादीको जीत ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Friday, 10 April 2009 23:29

काठमाडौं, ६ निर्वाचन क्षेत्रमा शक्रबार भएको उपनिर्वाचनको पहिलो परिणाम एकिकृत नेकपा माओवादी को पक्षमा गएको छ।


Read 0 Comments... >>
Read more...
 
उपनिर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न PDF Print E-mail
Share
Friday, 10 April 2009 14:20

काठमाण्डौं, निर्वाचन आयोगले संविधान सभाको उपनिर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।


Read 0 Comments... >>
Read more...
 
दल र स्वतन्त्र गरी १३९ जना उम्मेदवार उपनिर्बाचन चुनाबी प्रतिस्पर्धामा PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 09 April 2009 12:48

काठमाण्डौं, विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा चैत २८ गते हुने संबिधानसभा उपनिर्बाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।


Read 0 Comments... >>
Read more...
 
जनमुक्ति सेनाका सात डिभिजनका कमाण्डरहरुको संयुक्त विज्ञप्ती एमालेलाई चुनौती PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Wednesday, 08 April 2009 14:30
काठमाण्डौं,  दुई ठूला सत्तारुढ दलहरुबीचको सम्बन्ध चिसिने कारण बनेको युथ फोर्स कार्यकर्ता प्रचण्मान थैवको हत्याबाट उत्पन्न परिस्थितिबारे छानविन गर्न माओवादीले उच्चस्तरीय समिति बनाएको छ ।

Read 0 Comments... >>
Read more...
 
पदमबहादुर गुरुङ्ग फेरी गोर्खा भूतपूर्व सैनिक संघ 'गेसो' को अध्यक्षमा निर्बाचित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 08 April 2009 14:28
काठमाण्डौं,  लामो समयदेखि गोर्खा भूतपूर्व सैनिक संघ 'गेसो' को नेतृत्व गर्दै आएका पदमबहादुर गुरुङ्गले फेरि नेतृत्व गर्ने अवसर पाएका छन् ।

Read 0 Comments... >>
Read more...
 
हत्याका आरोपी वाईसिएल जिल्ला अध्यक्ष सुजित बिकलाई माओवादी पार्टीबाट निस्कासित PDF Print E-mail
Share
Written by Santa Bagam   
Wednesday, 08 April 2009 01:35
काठमाण्डौं, नेकपा एमालेको भातृसंगठन युथफोस्र रुपन्देही जिल्ला सदस्य प्रचण्ड थैवको हत्याका आरोपी वाईसिएल जिल्ला अध्यक्ष सुजित बिकलाई एकिकृत माओवादीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको छ ।

Read 0 Comments... >>
Read more...
 
'...तर के गर्ने नेपालको राजा त कुलंघार पर्यो ।'- प्रधानमन्त्री प्रचण्ड PDF Print E-mail
Share
Monday, 06 April 2009 23:51
काठमाण्डौं, एकिकृत नेकपा माओवादी द्धारा राजधानीको खुल्ला मन्‍चमा १९ औं चैत्र २४ दिवसको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेकाछन् -नर्वेको राजतन्त्र जर्मनकाविरुद्ध जनतासँगै लडेको रहेछ तर के गर्ने नेपालको राजा त कुलंघार पर्यो ।'

Read 2 Comments... >>
Read more...
 
सबै दलको सदन चल्न नदिने दाउ, प्रधानमन्त्री अप्ठेरोमा PDF Print E-mail
Share
Monday, 06 April 2009 08:24
काठमाण्डौं,  प्राय: सबै दलहरुले सदन चल्न नदिने बताए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चैत २५ गतेबाट व्यवस्थापिका संसद वैठक सूचारु हुने बताएका छन् ।

Read 0 Comments... >>
Read more...
 
१९ औं जनआन्दोलन दिवस सम्पन्न, माओवादीका बिरुद्ध बिद्रोह? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Monday, 06 April 2009 05:11
काठमाण्डौं, प्रमुख सत्तारुढ एकिकृत नेकपा माओवादीले १९ औं जनआन्दोलन दिवसमा देशका प्रमुख आठ शहरमा आमसभा गर्ने दिनमै एकिकृत नेकपा माओवादी विरुद्ध रिभोलुसनरी लेफट विङ, नेकपा एकिकृत, जनमोर्चा नेपाल लगायतले आव्हान गरेको बन्दका कारण मुलुक भरको जनजीवन प्रभावित भएको छ ।

Read 0 Comments... >>
Read more...
 
अन्य पार्टीहरुद्वारा न्यायप्रणाली सम्बन्धी अवधारणा प्रस्तुत PDF Print E-mail
Share
Sunday, 05 April 2009 06:43
काठमाण्डौं, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल लगायतका दलहरुले नयाँ संविधानमा ३ तहको अदालतको अवधारणा अघि सारेका छन् ।
Read 0 Comments... >>
Read more...
 
माओवादीले भत्काएको मन्दिरमा १० वर्षपछि पुजाआजा PDF Print E-mail
Share
Sunday, 05 April 2009 06:36
बीरेन्द्रनगर सुर्खेत २२ चैत्र । सल्यानको दार्माकोटा गाउ बिकास समितिमा रहेको भगवती मन्दिरमा १० वर्ष पछि शनिबार पहिलो पटक पुजाआजा गरिएको छ ।
Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 101 102 Next > End >>

Page 101 of 102

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?