NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Nepal
प्रचन्ड र कोइरालाबिच भेटवार्ता PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 05 June 2011 19:28

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री झलनाथ खनालपछि सरकारको नेतृत्व सम्बिधान सभाको सबैभन्दा ठूलो दलको नाताले एकिकृत नेकपा माओवादीलाई दिन नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग आग्रह गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
'म राष्ट्रिय सहमतिकालागि प्रयत्नरत छु'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 05 June 2011 19:27

काठमाडौं- सम्बिधान सभाको म्याद थप गर्न जेठ १४ गते राति भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेसले दबाव बढाइरहेका बेला प्रधानमन्त्री झलनाथ खनालले सो सहमति कार्यान्वयन गर्न आफू दृढ रहेको बताएका छन् ।
Read 0 Comments... >>

Read more...
 
सेना समायोजन सम्बन्धी विशेष समितिको पहिलो बैठक नै स्थगित PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 05 June 2011 19:26

काठमाडौं- सेना समायोजन सम्बन्धी कार्यलाई तीब्रता दिन विशेष समितिको बैठक प्रत्येक आइतबार, मंगलवार र विहीबार बस्ने निर्णय गरिएपनि निर्णय गरिएपछिको पहिलो बैठक नै बस्न सकेन ।
Read 0 Comments... >>

Read more...
 
माओवादी लडाकूहरुलाई एमाओवादी अध्यक्ष प्रचण्डद्वारा विदाई PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 05 June 2011 19:25

काठमाडौं- आफ्नो सुरक्षामा खटिएका जनमुक्ति सेनाका लडाकूहरुलाई एकिकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आइतबार विहान विदाई गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
काँगेसद्वारा साना दलहरुलाई साथ लिएर दबाब दिने प्रयास PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 05 June 2011 19:24

काठमाडौं- तीन पार्टीका प्रमुख नेताहरुबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनकालागि नेपाली कांग्रेसले सम्बिधान सभामा रहेका अन्य साना दलहरुसँगै मिलेर सरकार र माओवादीलाई दबाव दिने भएको छ ।
Read 0 Comments... >>

Read more...
 
माओवादी नेताहरुको सुरक्षामा खटिएका लडाकूहरु क्यान्टोनमेन्टमा जाने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 04 June 2011 17:27

Special: 1 photo: काठमाडौं- एकिकृत नेकपा (माओवादी) का नेताहरुको सुरक्षामा खटिएका जनमुक्ति सेनाका लडाकूहरु भोलिदेखि आआफ्नो नाम दर्ता भएको क्यान्टोनमेन्टमा जाने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
प्रधानमन्त्री खनालद्वारा राजनीतिक दलका नेताहरुसँग परामर्श शुरु PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 02 June 2011 16:55

काठमाडौं- सम्बिधान सभाको म्याद थपकालागि भएको पाँच बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलका नेताहरुसँग परामर्श थालेका छन् । यसै क्रममा उनले दुई ठूला सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुसँग विहीबार वार्ता गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 02 June 2011 16:53

काठमाडौं- सम्बिधान निर्माण र सहमति निर्माणकालागि भन्दै सेना समायोजन सम्बन्धी बिशेष समितिका चार जना राजनीतिक नेताहरुले अमेरिका भ्रमण रद्ध गरेपनि नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल भने विदेश भ्रमणमा जाने भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आइजिपी) PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 02 June 2011 16:49

काठमाडौं- विहीबारको मन्त्री परिषदबाट नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्ति पाएका रविन्द्रप्रताप शाहले बिहीबार पदभार ग्रहण गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
'...त्यसैले, कांग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग पक्का छ'- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 01 June 2011 17:55

'उपाध्यक्ष भट्टराईलाई प्रधानमन्त्री बनाउने विषयमा धेरै अघि नै छलफल गरेर टुङग्याई सकिएको छ'- माओवादी पोलिटब्यूरो सदस्य देबेन्द्र पौडेल
काठमाडौं- एकीकृत नेकपा (माओवादी) र नेपाली कांग्रेसका नेताहरुले झलनाथ खनालको राजिनामा पछि बन्ने राष्ट्रिय सहमतिको संयुक्त सरकारको नेतृत्व आ-आफ्नो पार्टीले गर्ने निश्चित रहेको दावी गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
सम्बैधानिक उपसमितिले प्रत्येक दस दिनमा कामको प्रगति विवरण बुझाउनुपर्ने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 01 June 2011 17:53

काठमाडौं- प्रत्येक दस दिनमा कामको प्रगति विवरण संवैधानिक समितिमा बुझाउनुपर्ने बाध्यकारी प्रावधान राख्दै सम्बिधान सभाको सम्बैधानिक उपसमितिको म्याद थप भएको छ ।
Read 0 Comments... >>

Read more...
 
प्रधानमन्त्री झलनाथ खनालद्वारा देशवासीका नाममा सम्बोधन PDF Print E-mail
Share
Written by Prime Minister Jhalanath Khanal   
Tuesday, 31 May 2011 11:57

Exclusive: प्रस्तुत छ सम्बोधनको पूर्ण पाठ: काठमाडौं- प्रधानमन्त्री झलनाथ खनालले आफ्नो नेतृत्वको सरकारको बिकल्प पेश गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई चुनौति दिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
"हतियार खोसिएका नागरिकलाई के मा समायोजन गर्ने ? हतियार नभएको पनि सेना हुन्छ ?"- माओवादी सचिव सीपी गजुरेल PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 31 May 2011 11:56

'आफै बनाएको सरकारको राजिनामा माग्दैनौ, पार्टी निर्णय विपरित प्रधानमन्त्रीको राजिनामामा हस्ताक्षर भएको छ ।'
काठमाडौं- झलनाथ खनाल नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने पार्टी निर्णय विपरित राजिनामा गराउने सहमति पत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेको भन्दै एकिकृत नेकपा माओवादीको मोहन बैद्य (किरण) पक्षले पार्टी बैठकमा कुरा उठाउने भएको छ ।
Read 0 Comments... >>

Read more...
 
माओवादी र एमालेबिच प्रधानमन्त्री खनालले तत्काल राजिनामा नदिने सहमती PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 31 May 2011 11:55

काठमाडौं- एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) ले तत्काल प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिने स्पष्ट पारेका छन् । नयाँ सरकार बनाउनकालागि राष्ट्रिय सहमतिको वातावरण नबनेसम्म प्रधानमन्त्री झलनाथ खनालले राजीनामा नदिने अडान यी दुई सत्तारुढ दलहरुले लिएका छन् ।


Read 0 Comments... >>
Read more...
 
सम्बैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिको म्याद थप हुँदै PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 31 May 2011 11:53

काठमाडौं- सम्बिधान सभाको म्याद तीन महिना थप भएलगत्तै सम्बिधान मस्यौदाको जिम्मेवारी पाएको व्यवस्थापिका संसद अन्तर्गतको सम्बैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिकोपनि म्याद थप भएको छ ।
Read 0 Comments... >>

Read more...
 
गोप्य सहमतिको खुलाशा: पहिलो पालो प्रचन्ड, दोश्रो काँग्रेसको PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 30 May 2011 13:16

'पाँच बुँदे सम्झौता राष्ट्रबादलाई कमजोर बनाउने र मुलुकमा विध्वंश मच्चाउने दिशामा अग्रसर छ'- एमाओवादी नेता देव गुरुङ्ग
'पहिला दलहरुवीच भावी प्रधानमन्त्री को भन्ने कुरामा सहमति नभई प्रधानमन्त्री झलनाथ खनालको राजिनामा गर्नु उचित हुँदैन'-
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला
Exclusive: काठमाडौं- प्रधानमन्त्री झलनाथ खनालपछि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल (दाहाल) प्रचण्ड प्रधानमन्त्री बन्ने तीन ठूला पार्टीबीच सहमति भएको खुलाशा नेकपा (एमाले) का एक नेताले गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
'सहमति र विकल्प बेगर राष्ट्रलाई अन्योल र कामचलाउ अवस्थामा पुर्याएर जिम्मेवारी छाड्न मिल्दैन'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 30 May 2011 13:15

काठमाडौं- संविधान सभाको थपिएको तीन महिनाको अवधि अत्यन्तै अनमोल रहेको बताउँदै प्रधानमन्त्री झलनाथ खनालले आफूले तत्काल पद नछाड्ने घोषणा गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
प्रम खनालको राजिनामाबारे नेताहरुबिच फरक मत PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 29 May 2011 20:11

काठमाडौं- सम्बिधान सभाको म्याद तीन महिनाकालागि थप गर्न तीन पार्टीबीच भएको पाँच बुँदे सम्झौताको एक प्रमुख बुँदा प्रधानमन्त्रीले राजिनामा दिने भन्ने बुँदाको राजनीतिक दलहरुले फरक फरक ब्याख्या गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
अन्तत: संबिधान सभाको म्याद ३ महिनाकोलागि थपियो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 28 May 2011 16:41

काठमाडौं- मध्यरातमा तीन ठूला दलहरु माओवादी, काँग्रेस र एमालेका शीर्स नेताहरु संबिधान सभाको अबधी अरु ३ महिनाकोलागि थप्न राजी भएकाछन्।


Read 0 Comments... >>
Read more...
 
थपिएको एक बर्ष पनि सकियो, नेताहरु अझै वार्ता मै ब्यस्त PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 28 May 2011 11:36

अन्तत: काँग्रेस संबिधान सभाको म्याद थप गर्न सहमत हुने सम्भावना
Exclusive: 5 photos:
काठमाडौँ- सम्बिधान सभाको म्याद थपकालागि पार्टीले अघि सारेका शर्तहरु अत्यन्त कडा खालका र एमाओवादीले पुरा गर्न नसकिने खालका भएको भन्दै पार्टीका नेता र सभासदहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएपछि नेपाली कांग्रेस सम्बिधान सभाको म्याद थप गर्ने पक्षमा देखिएको छ ।
Read 0 Comments... >>

Read more...
 
वार्ता निश्कर्श शून्य PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 27 May 2011 10:12

Update: तीन ठुला दलका नेताहरुबिच शुक्रबार दोश्रो पटक बसेको बैठक पनि बिना निस्कर्श सकिएको छ। नेताहरुको अर्को बैठक शनिबार पुन: बस्ने छ। काठमाडौँ- एक दिनमात्र बाँकी रहेको संविधान सभाको म्याद थपकालागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको १० बुँदे शर्तलगायतका बिषयमा बसेको तीन ठूला दलको बैठक अपरान्ह ४ बजेदेखि पुन: सुरु भएको छ ।


Read 0 Comments... >>
Read more...
 
राष्ट्रपति डा. यादव र उपराष्ट्रपति झाबीच कुराकानी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 27 May 2011 10:08

काठमाडौँ- सम्बिधान सभाको म्याद नथपिएमा सिर्जना हुने स्थितिबारे राष्ट्रपति डा. रामबरण यादव र उपराष्ट्रपति परमानन्द झाबीच शुक्रबार कुराकानी भएको छ ।
Read 0 Comments... >>

Read more...
 
बालुवाटार बैठक पनि निर्कर्शहीन ! PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 26 May 2011 16:15

'हामी भोलिपनि बसेर थप छलफल गर्छौं। भोलिको बैठकबाट कुनै निष्कर्ष निस्कन सक्छ'- एमाओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य 'किरण'
'बीचको बाटो खोज्न छलफल भैरहेको छ' महतको भनाई थियो- 'त्यो बीचको बाटो के हो भन्ने कुरा भन्ने बेला भएको छैन'
- कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत
Special: 1 photo:
काठमाडौँ- सबै दल आ-आफ्नो अडानमा रहेपछि सहमति खेाज्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको तीन दलका शीर्ष नेताको बैठक आजपनि विना निष्कर्ष टुङ्गिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नेपालको शान्ति र सुरक्षाको स्थिति पहिलेभन्दा खस्कँदै गएको दावी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 26 May 2011 16:11

काठमाडौँ- बेलायतस्थित 'ईन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस' ले नेपालको शान्ति र सुरक्षाको स्थिति पहिलेभन्दा झनै खस्कँदै गएको दावी गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
संविधन सभाको म्याद नथपिदा कुटनीतिक नियोगहरु चिन्तित PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 26 May 2011 16:06

काठमाडौँ- संविधन सभाको म्याद नथपिए जेठ १४ पछि उत्पन्न हुनसक्ने सम्भावित राजनीतिक अवस्थाकाबारेमा नेपालस्थित विभिन्न कुटनीतिक नियोगले चिन्ता प्रकट गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 102

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?