NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

यस्तो पनि बन्द ! माओबादीबाट अयोग्य बनाईएका लडाकुहरुको आन्दोलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Thursday, 05 January 2012 14:31

रुपन्देही- माओवादीका पुर्व अयोग्य लडाकुहरुले आव्हान गरेको पश्चिमान्चल वन्दले जिल्लाको जनजीवन प्रभावित वनेको छ ।

Banda in Butwal by the members of disqualified Maoists PLA. Photo: Chandrakanta

वन्दको कारण लुम्बिनी अन्चलको जनजिबन प्रभाबित भएको छ । छोटोदुरिका सवारी साधनहरु संचालन हुन सकेका छैनन् । शिक्षण संस्था कलकारखना उद्योगधन्दा बन्द रहेका छन्। बिद्यालयमा आजभोली परिक्षा रहेको त्योपनि प्रभाबित रहेको छ । बिद्यार्थीहरुले सडकलाई कि्रकेट मैदानमा परिणत गरेर खेलखेलीरहेका छन् । बन्दको कारण सधै चापरहने लुम्बिनी अन्चल अस्पतालमा पनि बिरामीको संख्या न्युनरहेको छ भ्याईनभ्याई हुने डाक्टरलाई भने आज हिटर ताप्न मिलेको छ ।

उनिहरुले महेन्द्र राजमार्ग र शिद्धार्थराजमार्थ अबरुद्ध बनाएका छन् । माओबादीबाट अयोग्य बनाईएका लडाकुहरुले गठन गरेको संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष लेनन बिस्टले आफना माग पुरा नगर्नुसम्म आन्दोलन नरोकीने चेतानबी दिएका छन् ।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?