NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बुद्ध एयर दुर्घटना, १९ यात्रु र चालक दलका सदस्यहरुको मृत्‍यु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepak Thapa   
Sunday, 25 September 2011 23:03

काठमाडौं- बुद्ध एयरको 9NAE K1900 हवाइजहाज माउन्टेन फ्लाइटबाट फर्किदै गर्दा ललितपुर जिल्लाको कोट्डाँडामा आईतवार बिहान दुर्घटना ग्रस्त हुँदा जहाजमा यात्रा गरिरहेका सम्पूर्ण १६ जना यात्रुहरु र ३ जना चालक दलका सदस्यहरुको दु:खद निधन हुन पुगेको छ।

 

उक्त दुर्घटनामा परि चालक दलका क्याप्टेन जेबी ताम्राकार, सह-चालक पद्मा आचार्य, बिमान परिचारिका अश्मिता श्रेष्ठको मृत्‍यु हुन पुगेको छ भने यात्रुहरुमा १० भारतीइय, २ अमेरिकन, १ जापानिज र २ जना नेपाली रहेको जनाइएकोछ।

दुर्घटना परेर मृत्‍यु भएकाहरुको शब त्रिभुवन विश्वबिद्यालय टिचिङ अस्पातलमा पोस्ट मोर्टेमकोलागि राखिएकोछ।

यसै बिच, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व नागरिक उड्डयन प्राधिकरण महानिर्देशक राजेशराज दलीको अध्यक्ष्यतामा एक अनुसन्धान टोली गठन गरेको छ।

-Deepak Thapa in Kathmandu

 

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?