NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्षेत्रीहरुलाई पनि आदिवासीमा सुचिकृत गराएरै छाड्ने प्रतिवद्धता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Tuesday, 29 November 2011 12:11

रुपन्देही- क्षेत्रीहरुलाई पनि आदिवासीमा सुचिकृत गर्नु पर्ने माग गर्दै आन्दोलन र दवाव गरेपछि सरकारले गठन गरेको अनुगमन समितिले मंगलबार बुटवलमा अन्तरकि्रया कार्याक्रम गरेको छ ।

कार्यक्रममा समितिका संयोजक तथा क्षेत्री समाज नेपालका अध्यक्ष दिलवहादुर क्षेत्रीले क्षेत्री जातिहरुलाई आदिवासीमा सुचिकृत गर्न आवश्यक प्रमाणहरु संकलनको काम भैरहेको बताए । उनले ऐतिहासीक, पुरातात्वीक, सांस्कृतिक, धार्मिक तथा भाषिक प्रमाणहरु जुटाउनका देशैभरीबाट सहयोग भैरहेको बताए । उनले नेपालका ८० लाख क्षेत्रीहरुलाई राज्यले अर्गेल्याई गरेकोले आन्दोलन गर्नु परेको स्मरण गर्दै अब कसैले चाहेर पनि पछि पार्न नसक्ने जिकिर गरे ।

उनले अहिले पनि विभिन्नि खालका षडयन्त्रहरु आई रहेपनि त्यसलाई चिर्नकालागि आवश्यक परे अन्तिम संघर्शकालागि तयार रहन क्षेत्री कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।



सो अवसरमा क्षेत्री समाजका विज्ञ तथा कार्यादलका सदस्यहरु प्रा. डा. कृष्णवहादर थापा, डा. धनबहादुर कुवंर, डा. रामवहादुर थापालागायतले बोल्दै अव क्षेत्री जातिलाई आदिवासीमा सुचिकृत गर्ने विषयमा कसैले रोक्न नसक्ने भन्दै त्यसकालागि आवश्यक सहयोग गर्न सबैलाई आग्रह गरे । उनिहरुले हरेक जातिको आफ्नो पहिचान दिनु पर्नेमा कसैको पहिचान खोस्न खोज्नेहरुको सपना अब पुरा नहुने बताए ।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?