NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गाउँ झिलीमिली, वाजागाजा र अविर जात्रा गरि गाउँलेहरुले खुसि मनाए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 12 March 2010 15:59

रुपन्देही- आफ्नै घर नजिकै वगेको निस्ति खोलावाट विजुली उत्पादन गरि गाउँ झिलीमिली होला भनेर कल्पनासमेत नगरेका गुल्मी जिल्लाको दोहोली र नेटा गाविसका जनताहरु यतिवेला निकै खुसि वनेका छन् ।

क्षेत्रीय उर्जा विकास केन्द्र रेडा, पाल्पा र स्थानीयवासीहरुको आर्थिक सहयोग तथा जनश्रमदान गरि कुल एक करोड छ लाखको लागतमा उक्त लघुजल विद्युत आयोजना सम्पन्न भएर घरघरमा विजुली वत्ति वल्न थालेपछि उनीहरुले वाजागाजा र अविर जात्रा गरि खुसि मनाएका हुन् ।


आयोजना सम्पन्न भएपछि यति वेला दोहोली गाविसको वार्ड नम्वर नौं र नेटा गाविसको तीन र चार वार्डका एक सय वयानव्वे घर धुरीका परिवारहरुले उक्त विजुलीको उपयोग गरेका छन् । गत तीन वर्षको अवधिमा निर्माण कार्य सम्पन्न भएको उक्त योजनाको गुल्मी क्षेत्र नम्वर तीनवाट निर्वाचित हुनु भएका संविधान सभा सदश्य चन्द्रवहादुर थापा 'सागर'ले एक समारोहका वीच उद्घाटन गर्नु भएको थियो ।

-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?