Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 08 September 2010 16:00

काठमाडौं- राष्ट्रपति डा. रामबरण यादवले राष्ट्रले लगाएको गुण नबिर्सन र राष्ट्रहितको काममा समर्पित हुन युवा पुस्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई भदौ २३ गते पदक वितरण कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति यादवले उच्चशिक्षा हासिल गरेका योग्य व्यक्तिलाई स्वदेशमै योगदान पुर्याउन आग्रह गरे । उनले देश विकासकालागि कुशल शैक्षिक प्रतिभा पलायन रोक्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा राष्ट्रपति यादवले स्वदेश र विदेशका विश्वबिद्यालयबाट विद्यावारिधी गर्ने एक सय ५२ जनालाई नेपाल विद्या भुषण पदक 'क' बाट विभुषित गरेका छन् । कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयवाट स्नाकोत्तरमा सर्वोत्कृष्ट अंक हासिल गर्ने ५९ जनालाई नेपाल विद्या भुषण पदक 'ख' तथा स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने १७ जनालाइ नेपाल विद्या भुषण पदक 'ग' बाट विभुषित गरिएको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama