NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रम भट्टराईको शपथपछि गृह अब मधेसी नेतालाई PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 29 August 2011 21:26

काठमाडौं- प्रधानमन्त्रीको शपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गृह मन्त्रीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारलाई नियुक्त गरेका छन् ।

Newly elected Primie Minister of Nepal, Dr. Baburam Bhattarai taking oath from President Dr. Ram Baran Yadav. Photo courtesy: PM Office

डा. भट्टराईलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न निर्णायक रोल खेलेको मधेशी मोर्चाको सबैभन्दा ठूलो घटकका कारण उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीपनि दिइएको छ ।

गृहका अलवा सुरक्षा सम्बन्धी अर्को मन्त्रालय पनि मधेशी मोर्चाले पाउने सहमति भएको श्रोतहरुले बताएका छन् । श्रोतकाअनुसार, मोर्चाको दोश्रो ठूलो घटक फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश गुप्ताले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना ज्यादा छ । उनलाई एमाओवादी अध्यक्ष प्रचण्डलेपनि सो जिम्मेवारी सम्हाल्न अनुरोध गरेको बताइएको छ ।

जानकारीअनुसार, मधेशी मोर्चाका ५ घटकलाई ११ र माओवादी लगायत अन्य सत्ता गठबन्धनका घटकलाई १५ मन्त्रालय दिने सहमति माओवादी र मोर्चाबीच भएको छ । यो सहमतिअनुसार मोर्चामा नरहेका फोरम नेपाल, संघीय, सदभावनालगायतका दललाई माओवादीसँग बाँकी रहेका १५ मन्त्रालयमध्ये बाटै दिइनेछ । माओवादीले अर्थ र परराष्ट्र लगायतका महत्वपूर्ण मन्त्रालय लिनेछ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?