NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादीका ६, मधेसी मोर्चाका ७ मन्त्रीहरु नियुक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepak Thapa   
Sunday, 04 September 2011 13:35

उपप्रधान तथा परराष्ट्र मन्त्रीमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'
काठमाडौं- एमाओवादीका ६ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ७ गरी १३ मन्त्रीहरु नियुक्त गरिएको छ।


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ राष्ट्रपति रामवरण यादवको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री डा. भट्टराईले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्रीमा नियुक्त गरेकाछन्।

यस अघी प्रधानमन्त्री डा. भट्टराईले मधेसी मोर्चाका विजयकुमार गच्छदारलाई उपप्रधान मन्त्री एवं गृह मन्त्री नियुक्त गरिसकेका छन्।

एमाओवादीकातर्फबाट नियुक्त अन्य मन्त्रीहरुमा ऊर्जा मन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाश मन्त्री टोपबहादुर रायमाझी, अर्थ मन्त्री वर्षमान पुन मगर, भूमिसुधार मन्त्री प्रभू शाह र युवा तथा खेलकुद मन्त्री कमला रोका छन्।

त्यसैगरी, मधेसी मोर्चाकातर्फबाट नियुक्त मन्त्रीहरुमा सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना तथा निर्माण मन्त्री हृदयेष त्रिपाठी, सिँचाइ मन्त्री महेन्द्र राय यादव, कृषि नन्दनकुमार दत्त, स्वास्थ्य मन्त्री राजेन्द्र महतो, वन मन्त्री मो. वकील मुसलमान, र विना विभागीय मन्त्री राजलाल यादव छन् ।

-Deepak Thapa in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar hari
0
 
 
गर्नु गर्यौ बाबुरामPM पियम बनेर ! आदिबासी जनजाती लाई पाखा लाएर !फेरी पनि मन्त्रिमन्दल मा बाहुन जोडेर !!!PMपियम बन्न मधेसीको अगाडि घुडा टेकेर !!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?