NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महान्यायाधिबक्ता (टेटोर्नी जेनेरल) मा माओवादी अधिबक्ता मुक्तिनारायण प्रधान नियुक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepak Thapa   
Friday, 09 September 2011 22:03

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईको शिफारिसमा राष्ट्रपती डा. रामबरण यादबले मुक्तिनारायण प्रधानलाई महान्यायाधिबक्ता (टेटोर्नी जेनेरल) मा नियुक्त गर्नु भएको छ।


अधिबक्ता प्रधानको नियुक्ती महान्यायाधिबक्ता पदबाट गत अगस्ट ३० मा युबराज संग्रौलाले राजिनामा दिएपछि खाली हुन आएको पदमा नियुक्ती गरिएको हो।

नब नियुक्त महान्यायाधिबक्ता प्रधान माओवादीको कानून तथा मानब अधिकार बिभागका अलावा नेवा राज्य परिशदको सदस्य हुन्।

-Deepak Thapa in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?