Inside

All Time Top 50 News

नेपालका पूर्व प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाको निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 08 February 2016 17:09

Nepal's ex-Prime Minister and Nepali Congress party President Sushil Koirala passes away today in Kathmandu. Photo by Pradeep Thapa

Exclusive: 1 photo: न्यू योर्क / काठमाण्डौं- नेपालका ३७ औं प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाको निधन भएको खबर युएसनेपालअनलाईनलाई प्राप्त भएको छ । सन् १९३९ को अगस्ट १२ तारिख बिराटनगरमा जन्मेका कोईरालाको नेपाली समयअनुसार आजै फेब्रुवरी ८ तारिख मध्यरातमा निधन भएको हो । उनी सन् २०१४ फेब्रुवरी ११ देखि १२ अक्टोबर २०१५ सम्म नेपालको प्रधानमन्त्री रहेका थिए ।

उनलाई सन् २०१४ मा फोक्सो मा क्यान्सर रोग पत्ता लागेको थियो भने सन् २००६ को जुन महिनामा सोही अस्पतालमा सभापति कोईरालाको जिब्रोमा देखिएको क्यान्सर रोगको अप्रेसन गरिएको थियो।

जीवन प्रर्यन्त उनी अबिहाहित रहे । उनका आमा कुमुदिनी कोईराला र बोधप्रशाद कोईराला हुन् । उनका ३ दिदिबहिनी र ५ दाजूभाई छन् ।

Read related news:

न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते

न्यू योर्कमा दोहोरो नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-प्रधानमन्त्री बने काँग्रेस सभापति सुशिल कोईराला, ७४ बर्शिय अविवाहित नेताद्वारा देश र जनताको पक्षमा काम गर्ने बाचा

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.