NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

उत्तर-दक्षिण बाहेक अन्य ढङ्गले राज्य पुनःसंरचना हुननसक्ने कोइरालाको ठोकुवा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 25 September 2009 22:04
भान्जी शैलजाको स्मरणमा कोइराला ले दसैं नमान्ने
काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यसपटकको दसैँमा टीका नलगाउने भएका छन् ।

आफ्नी भान्जी शैलजा आचार्यको गत जेठमा निधन भएको हुँदा कोइराला परिवारले नै खुशियालीका साथ दसैँ नमनाउने सभापति कोइरालाले बताएका हुन् ।

कोइरालाले मुलुकमा जारी शान्ति प्रकि्रया निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । सहमति, सहकार्य र एकताबाट मात्रै समस्याको समाधान हुने भएकाले राष्ट्रिय सहमतिको सुरुवात भइसकेको सभापति कोइरालाले उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री कोइरालाले राज्य पुनःसंरचना गर्दा उत्तर- दक्षिण बाहेक अन्य ढङ्गले गरिएमा राज्य टुकि्रने धारणा व्यक्त गर्दै उत्तर-दक्षिण बाहेक अन्य ढङ्गले राज्य पुनःसंरचना हुननसक्ने ठोकुवासमेत गरेका छन् । उनले आफ्नो पार्टीले गरेका कामहरुको भावनात्मक समीक्षा गर्दै भन्नुभयो– 'हिँड्दैछ पाइला मेट्दैछ' को अवस्थामा काङ्ग्रेस पुगेको छ ।

दशैं नमनाउने भएपनि काँग्रेस सभापति कोइराला दशैंकै अवसर पारेर गृह जिल्ला विराटनगर भने पुगि सकेका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?