Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
व्यवस्थापिका संसद स्थगित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Thursday, 09 September 2010 07:50

काठमाडौं- व्यवस्थापिका संसदको बैठकसूचना टाँस गरी स्थगित गरिएको छ । भदौ २४ गते बस्ने भनिएको वैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

व्यवस्थापिका संसदमा काम चलाउ अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'आर्थिक पहिलो संशोधन विधेयक २०६७ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । भदौ २२ गते बसेको बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रकि्रया सम्पन्न भएलगत्तै अर्थमन्त्री पाण्डेले सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम भए पनि सांसद खरिदबिक्री सम्बन्धी टेप प्रकरणमा बोल्न पाउनुपर्ने विवाद उठेपछि वैठक चल्न सकेको थिएन ।

कामचलाउ अर्थमन्त्री पाण्डेले सुन-चाँदीको भन्सार शुल्क बढाउनेसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको वैठक स्रोतले जनाएको छ । संसदको अर्काे बैठक भदौ २८ गते दिनको १ बजे पुन: बोलाइएको छ । प्रमुख दलहरुवीच सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसदको वैठक पटक पटक बस्न सकेको छैन ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama