NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पेट्रोलियम पदार्थमा मूल्य बृद्धि PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 26 August 2011 14:03

काठमाडौं- अन्य पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएको बताउँदै नेपाल आयल निगमले सर्वसाधारणले खाना पकाउनकालागि प्रयोग गर्ने पेट्रोल र सवारी साधनमा प्रयोग गरिने डिजेलमा मूल्यबृद्धि गरेको छ ।



सर्वसाधारणको हितकालागि भन्दै यस अघि यी दुईमा निगमले मूल्य बृद्धि गरेको थिएन । डिजेल र मट्टितेल दुवैमा १ रुपैयाँ ५० पैसाका दरले वृद्धि गरिएको जानकारी निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले बताए ।

बढेको मुल्य शुक्रबारदेखि नै लागू हुने बताउँदै ढुंगेलले उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ र उपत्यका बाहिर बिक्री डिपो रहेको स्थानबाट १५ किलोमिटरको दुरी आसपासमा ७३ र त्यसभन्दा टाढा ढुवानी खर्चका आधारमा मूल्य तय हुनेछ । यसअघि डिजेल र मट्टीतेल दुवैको मूल्य ७३ रुपैयाँ थियो । अन्य पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले समायोजन गर्न मूल्य बढाउनु परेको ढुंगेलले दावी गरे ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?