NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भूपू प्रमहरुबिच भेटवार्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Deepak Thapa   
Wednesday, 07 September 2011 06:22

काठमाडौं- नब निर्बाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूतपूर्ब प्रधानमन्त्रीहरुसंग भेटवार्ता गरेकाछन्।


प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाडौंमा सम्पन्न उक्त भेटवार्तामा प्रम डा. भट्टराईले शान्ती प्रकृया, नयाँ संबिधान निर्माण र सरकार सन्चालनको बिषयमा भूपू प्रमहरुबाट सल्लाह लिएका हुन्।

उक्त संयुक्त बैठकमा पूर्व प्रमहरु झलनाथ खनाल, शेरबहादुर देउबा, सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको उपस्थिती रहेको थियो।

भूपू प्रम पुष्पकमल दाहाल 'प्रचन्ड' कार्य ब्यस्तता भन्दै उपस्थित भएनन् भने अर्का भूपू प्रम माधवकुमार नेपाल जापानको भ्रमणमा रहेको कारण अनुपस्थित रहे।

भेटवार्ताकाक्रममा भूपू प्रमहरुले प्रधानमन्त्री डा. भट्टराईले शान्ती प्रकृया कार्यान्बयनकालागि माओवादी जिम्मेवार हुनु पर्ने, जनतालाई तुरुन्त राहत प्रदान गर्नु पर्ने र समय मै संबिधान नयाँ संबिधान निर्माणकालागि पहल गर्नु पर्ने सुझाब दिएका थिए।

यसरी भूपू प्रमहरुसंग नयाँ प्रधानमन्त्रीले सल्लाह सुझाब लिन संयुक्त बैठक डाकेको पहिलो घटना हो।

-Deepak Thapa in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?